"लामिछाने थापा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: thumb|प्रधानमन्त्री [[सूर्यबहादुर थापा, एक लामिछाने थाप...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०९:०३, २२ अगस्ट २०१७ जस्तै गरी पुनरावलोकन

लामिछाने थापा क्षेत्री थापाहरूको एक कुलघरान हो । यी थापाहरू गर्ग गोत्रका हुन् । [१]

चित्र:Surya bahadur.jpg
प्रधानमन्त्री सूर्यबहादुर थापा, एक लामिछाने थापा

शाखा

लामिछाने थापाको वंशावलीका अनुसार सरदार रामकृष्ण थापा मुगा, धनकुटा गएका थिए । उनी पोखराका लामिछाने थापा थिए । उनी राजा पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा वा धनकुटे थापा भनियो । [२]

धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री सूर्यबहादुर थापा एक मुगाली लामिछाने थापा हुन्।

उल्लेखनीय लामिछाने थापाहरू

स्रोतहरू

  1. http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1
  2. http://enepalese.com/2016/11/106465.html