"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

पाठमा सुधार (सानो)
पाठमा सुधार (सानो)
पङ्क्ति १:
{{Proposed|WP:CSD|WP:SPEEDY}}
{{शिघ्र मेट्नुपर्ने आधार सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शिघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।
 
पङ्क्ति २१०:
यो मापदण्ड अन्तर्गत हालै सिर्जना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपीडिया:लेखन शैली|गलत नाम]] का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r3}}, {{Tl|Db-redirtypo}}
 
{{Anchor|Images.2FMedia|Images&Media|Images & Media|Images and media|images|Images|IMAGES|media|Media|MEDIA}}{{Anchor|image|Image|IMAGE|i|I|m|M|img|IMG|f}}{{Anchor|F|files|FILES|md|MD|mda|MDA|फा}}
 
=== फाइलहरू ===
{{hatnote|यी मापदण्ड फाइलहरू, तस्बिरहरू, र अन्य मिडियामा लागू हुन्छ ।}}
नोट: यी मापदण्ड पहिले नै '''I''' (जस्तै I1, I6, I9) सँग सुरु भयो तर पछि ''' F''' सँग बिना वास्तविक मापदण्ड परिवर्तन भयो ।
 
{{Anchor|F1|f1|I1|i1|फा१|redundant image}}
 
==== फा१. अनावश्यक ====
{{Shortcut|वि:फा१}}
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ डुप्लिकेट वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपीडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ । यसले विकिमीडिया कॉमन्समा रहेका छविहरू समावेश गर्दैन; यसका लागि, [[विकिपीडिया:शिघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस् ।
* {{Tlp|Db-f1|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}
 
{{Anchor|फा२|F2|f2|I2|i2|noimage|badimage}}
 
==== फा२. निरर्थक, छुटेको र खाली फाइलहरू ====
{{Shortcut|वि:फा२}}
यो मापदण्ड जुन निरर्थक, दूषित, छुटेको, खाली, र विलुप्त गैर-मेटाडेटा जानकारी समावेश फाईलहरूमा लागू हुन्छ । यसमा फाइलहरूको विवरण पृष्ठहरू समेत समावेश हुन्छन् ।
* {{Tl|Db-f2}}, {{Tl|Db-nofile}}, {{Tl|Db-fpcfail}}
 
==सन्दर्भ सामग्रीहरू==