"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
चाहे ग्रहणको कुनै आध्यात्मिक महत्त्व होस् अथवा न होस् तर विश्व भरीका वैज्ञानिकहरूका लागि यो अवसर कुनै उत्सव भन्दा कम हुँदैन । किन भने ग्रहण नै त्यस्तो समय हुन्छ जब ब्राह्मण्डमा अनेकौं विलक्षण एवं अद्भुत घटनाहरू घटित हुन्छन् जसबाट वैज्ञानिकहरूलाई नयाँ नयाँ तथ्यहरूमा कार्य गर्ने अवसर मिल्दछ । सन् १९६८ मा लार्कयर नामक वैज्ञानिकले सूर्य ग्रहणको अवसरमा गरिएको खोजका सहाराले वायू मण्डलमा [[हिलियम]] ग्याँसको उपस्थितिको पत्ता लगाएका थिए । आईन्स्टीनको यो प्रतिपादन पनि सूर्य ग्रहणको अवसरमा नै प्रमाणित हुन सक्यो, जसमा उनले अन्य पिण्डहरूको गुरुत्वकर्षण बाट प्रकाश पर्ने कुरा भनेका थिए । [[चन्द्रग्रहण]] त आफ्नो सम्पूर्ण तत्कालीन प्रकाश क्षेत्रमा हेर्न सकिन्छ तर सूर्यग्रहण अधिकतम १० हजार किलोमीटर लामो र २५० किलोमीटर चाक्लो क्षेत्रमा मात्र हेर्न सकिन्छ । सम्पूर्ण सूर्यग्रहणको वास्तविक अवधि धेरै भन्दा धेरै ११ मिनट मात्र हुन सक्छ त्यो भन्दा धेरै हुन्न । संसारका समस्त पदार्थहरूको संरचना सूर्य रश्मिको माध्यम बाट नै सम्भव छ । यदि सही प्रकारले सूर्य र उसका रश्मिहरूको प्रभावलाई बुझ्ने हो भने समस्त धरामा आश्चर्यजनक परिणाम ल्याउन सकिन्छ । सूर्यका प्रत्येक रश्मिले विशेष अणुको प्रतिनिधित्व गर्दछन् । स्पष्टै छ, प्रत्येक पदार्थ कुनै विशेष परमाणुबाट नै निर्मित हुन्छ । यदि सूर्यका रश्मिहरूलाई संकलन गरेर एक विशेष बिन्दुमा केन्द्रित गर्ने हो भने पदार्थ परिवर्तनको क्रिया पनि सम्भव हुन सक्छ ।
 
== भारतीय वैदिक काल और सूर्य ग्रहण ==
वैदिक काल सेभन्दा पूर्वपहिले भीपनि खगोलीय संरचना परसंरचनामा आधारित कलैन्डर बनाने कीबनाउनाको आवश्कता अनुभव कीगरियो गई। सूर्य ग्रहण चन्द्र ग्रहण तथा उनकीउनको पुनरावृत्ति कीपुनरावृत्तिको पूर्व सूचना ईसा सेभन्दा चार हजार पूर्ववर्ष हीपहिले नै उपलब्ध थी।थियो '''। [[ऋग्वेद''' के]]का अनुसार '''[[अत्रि|अत्रिमुनि]]''' के परिवार केका पासपरिवारसँग यहयो ज्ञान उपलब्ध था।थियो वेदांग ज्योतिषवेदाङ्ग काज्योतिषको महत्त्व हमारेहाम्रा वैदिक पूर्वजोंपूर्वजहरूको के इसयस महान ज्ञान कोज्ञानलाई प्रतिविम्बित करतागर्दछ है।
 
[[ग्रह]] नक्षत्रों कीनक्षत्रहरूका दुनियासंसारको की यहयो घटना भारतीय[[हिन्दू मनीषियोंधर्म|हिन्दू]] कोमनीषियहरूलाई अत्यन्त प्राचीन कालकालबाट सेनै ज्ञात रहीरहेको है।छ । चिर प्राचीन कालकालमा में महर्षियों नेंमहर्षिहरूले गणना कर दीगरेका थी।थिए इस परयसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थोंग्रन्थहरूमा मेंहुँदै होताआएको चला आया है। महर्षि अत्रिमुनि ग्रहण केग्रहणका ज्ञान को देने वालेदिने प्रथम आचार्य थे।थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक काल से ग्रहणबाट परग्रहणमा अध्ययन, मनन और परीक्षण होतेहुँदै चलेआएको आए हैं।
 
== सूर्य ग्रहण के समय हमारे ऋषि-मुनियों के कथन ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित