"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
 
== खगोल शास्त्रीहरूको गणना ==
खगोल शास्त्रिहरूले गणितबाट के निश्चित गरेका छन् किभने 18१८ वर्ष 18१८ दिनको समयावधिमा 41४१ सूर्य ग्रहण र 29२९ चन्द्रग्रहण हुन्छन् । एक वर्षमा 5 सूर्यग्रहण तथा 2 चन्द्रग्रहण सम्म हुन सक्छन् । किन्तुत तैपनि एक वर्षमा 2 सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष 2 मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा 7 ग्रहण तकसम्म संभाव्य छन्, तथापि 4 भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण 18१८ वर्ष 11११ दिन बीतेपछी पुन: हुन्छ । किन्तुतर त्यो आफ्नो पहिलेको स्थानमा हुन्छ भन्ने निश्चित छैन, किनकी सम्पात बिन्दु निरन्तर चलिरहेका छन् ।
 
साधारणतया सूर्यग्रहणको अपेक्षा चन्द्रग्रहण अधिक देखिन्छन्, परन्तुतर साँचो कुरा के हो भने चन्द्र ग्रहण भन्दा कैयौं अधिक सूर्यग्रहण हुन्छन् । 3 चन्द्रग्रहणमा 4 सूर्यग्रहणको अनुपात आउँछ । चन्द्रग्रहणहरू अधिक देखिनेदेखिनाको कारण योके हो किभने यिनीहरू पृ्थ्वीको आधा भन्दा अधिक भागमा देखिन्छन्, तर सूर्यग्रहण पृ्थ्वीको धेरै ठुलो भागमा प्राय सय माइल भन्दा कम चाक्लो र दुई देखी तीन हजार माइल लामो भूभागमा देखिन्छन् । उदाहरणको लागि यदि भारतको [[मध्य प्रदेश]]मा खग्रास (सम्पूर्ण सूर्य बिम्बलाई छेक्ने खालको) ग्रहण छ भने [[गुजरात]]मा खण्डग्रास सूर्यग्रहण (सूर्य बिम्बका केही अंशलाई मात्र छेक्ने) मात्र दिखिन्छ भने उत्तर [[भारत]] र [[नेपाल]]मा त्यो देखिंदै दिखिन्न ।
 
== वैज्ञानिक दृष्टिकोणमा सूर्य ग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित