"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
== पूर्ण ग्रहण ==
[[File:2008-08-01 Solar eclipse progression.jpg|400 px|right|2008-08-01 Solar eclipse progression]]
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीं मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । धेरैमा धेरै दुई सय पचास (250) किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्ड-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणग्रहणको केसमयमा समयचन्द्रमालाई चाँदसूर्यको कोअगाडीबाट सूरजजानमा केदुई सामनेघण्टाको सेसमय गुजरनेलाग्दछ में दोचन्द्रमाले घण्टेसूर्यलाई लगतेधेरैमा हैं। चाँद सूरज को पूरी तरह से, ज़्यादा से ज़्यादाधेरै, सात मिनटमिनटसम्म तकपुरा ढँकताछेक्दछ है। इनयसमा कुछकेही क्षणोंसमयको केलागी लिएआकाशमा आसमानअँधेरो मेंहुन अंधेरा हो जाता हैजान्छ, या यूँ कहें कि दिन मेंदिनमा रात हो जातीहुन्छ है।
 
== ज्योतिष विज्ञान की दृष्टि से सूर्य ग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित