"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

Correcting
Correcting
पङ्क्ति १९:
}}
{{DistrictsOfNepal}}
'''तेह्रथुम''' ({{lang-en|[[:en:TerhathumTehrathum District|TerhathumTehrathum District]]}}{{Audio|Terhathum.ogg|सुन्नुहोस्}} [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "[[भोजपुर जिल्ला (नेपाल)|पूर्व ४ नम्बर]]" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काह‍रु मध्येका १३ वटा थुम्काह‍रुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पू‍र्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "[[चिया क्षेत्र]]"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपले[[बेमौसमी तरकारी]], [[अदुवा]], [[चिया]], [[दूध|दुध]], [[अकवरे खुर्सानी]], [[सुन्तला]], [[कागती]] तथा औषधीजन्य बहुमुल्य [[जडीबुटी]], [[अम्लिसो]](अम्रिसो), [[अलैंची]] लगायतका [[नगदे वाली]]हरू लगाइन्छ।<ref name="nepaldainik.com">http://nepaldainik.com/2011040216970.html</ref>
 
== जिल्लाको नामाकरण ==