"महारानी सुवर्णप्रभा देवी" का संशोधनहरू बिचको अन्तर

नेपालको राजमाता एवम् नायबी
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox Monarch | image = | name = महारानी सुवर्णप्रभा | full name = सुवर्णप्रभा...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

२०:३०, १६ मे २०१७ जस्तै गरी पुनरावलोकन

सुवर्णप्रभा देवी (१७७९–?) नेपालको राजमाता एवम् नायब हुन् । उनी गीर्वाणयुद्ध विक्रम शाहको नायब तथा राजा रणबहादुर शाहको दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।[१]

महारानी सुवर्णप्रभा
नेपालको राजमाता एवम् नायब
जन्म१७७९
जीवनसाथीरणबहादुर शाह
सन्तानरणोद्यत विक्रम शाह
समरशेर शाह
एक राजकुमारी
नाम
सुवर्णप्रभा देवी
वंशशाह वंश (विवाहद्वारा)
आमासुबुद्धि खड्का बस्न्यातउद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
धर्महिन्दु

जीवनी

राजा रणबहादुर शाहले सत्ता परित्याग गरेर महारानी राज राजेश्वरीभीमसेन थापा सँगै बनारस गएपछि उनी राजमाता भएकी थिइन् ।[२] पछि महारानी राज राजेश्वरीको फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी कीर्तिमान् सिँह बस्न्यातको सन् १८०१, अक्टोबरमा हत्या भएको थियो ।[३]

स्रोत

  1. http://www.royalark.net/Nepal/nepal6.htm
  2. Acharya 2012, पृष्ठ 32.
  3. Acharya 2012, पृष्ठ 34.

पुस्तकहरू