"तुलसीपुर उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा Pitambar Bhattarai द्वारा तुल्सीपुर नगरपालिका पृष्ठलाई तुल्सीपुर उपमहानगरपालिका मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{काम जारी}}
'''तुलसीपुर''' मध्य पश्चिम नेपालको एक [[उपमहानगरपालिका]] हो । यो उपमहानगरपालिका [[राप्ती अञ्चल|राप्ती]] अञ्चलको [[दाङ जिल्ला|दाङ]] जिल्लामा पर्दछ ।
मध्य पश्चिम नेपालको दाङ उपत्यकाको दाङ जिल्लामा पर्ने तुल्सीपुर त्रिभुवन नगरबाट ३० कि. मीको दुरीमा रहेको छ हालै मात्र अन्चल अस्पताल बनाउन लागीएको तुल्सीपुरमा केही अन्चलस्तरीय तथा इलाका स्तरीय कार्यालय छन। यो शहरमा झन्डै ४३ हजार मानीस बसोबास गर्दछन। तुल्सीपुरको टेलीफोन कोड नं. ०८२ हो।
 
==सन्दर्भ सामग्रीहरू==