"आइएसबिएन" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (25)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
{{Wikify|date=जुन २०११}}
 
कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै '''आईएसबीएन''' हो। संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन!, दुनियामा कसैको टेलिफोन नम्बर कसैसाग मिल्दैन, त्यसैगरी किताबैपिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन!। विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तकसम्बन्धी जानकारी प्राप्त गरिन्छ।
[[File:EAN-13-ISBN-13.svg|thumb]]
<section begin=अंश />कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै '''आईएसबीएन''' हो। संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन!, दुनियामा कसैको टेलिफोन नम्बर कसैसाग मिल्दैन, त्यसैगरी किताबैपिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन! । विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तकसम्बन्धी जानकारी प्राप्त गरिन्छ।गरिन्छ ।
 
संसारमा पहिलो पटक यस्तो नम्बर राख्ने चलन सन! १९६६मा बेलायतबाट सुरु भएको हो। त्यहाका ठूला पुस्तक प्रकाशकमध्येमा गनिने आरआर बुकरका प्रमुख विलियम हेनरी स्मिथले देशभित्रका प्रकाशकहरूको एउटा सम्मेलन आयोजना गरेर पुस्तकैपिच्छे बेग्लाबेग्लै नम्बर राख्ने चलन सुरुवात गर्नुभएको थियो। सन! १९७२ देखि जर्मनीको राजधानी बर्लिनमा रहेको राष्ट्रिय पुस्तकालयलाई आईएसबीएनको मुख्य कार्यालय बनाइयो। संसारका विभिन्न देशका पुस्तकालयहरूलाई आईएसबीएन वितरणका लागि अधिकार दिन थालियो। युनेस्कोलगायतका अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाहरू आईएसबीएनको सल्लाहकार समितिमा सदस्य छन! <section end=अंश />
 
नेपालमा यसको सुरुवात सन! २०००को जनवरी २६ तारिखदेखि मात्र भएको हो। आईएसबीएन लिने नेपाल १५७औा राष्ट्र हो। अहिले यो सङ!ख्या १६३ पुगिसकेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रु. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ। आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन!।छन।
 
[[Image:ISBN Details.svg|thumb]]
"https://ne.wikipedia.org/wiki/आइएसबिएन" बाट अनुप्रेषित