"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 49.126.46.88 (talk) identified as vandalism to last revision by 49.126.254.138. (TW)
पङ्क्ति १:
''यस पाठका केही श्रोतहरु वार्तालापमा राखिएको छ । यसलाई परिमार्जित गरी वा अङ्ग्रेजीबाट उल्था गरी मुख्य लेखमा सार्न सकिन्छ।सकिन्छ । ''
 
[[चित्र:Einstein1921 by F Schmutzer 4.jpg|thumb|right|आइन्स्टाइन]]
'''अल्वर्ट आइन्स्टाइन''' एक सैद्धान्तिक [[भौतिक शास्त्र|भौतिकविद]] थिए।थिए उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो।भयो उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc<sup>२</sup> को लागि चिनिन्छन्।चिनिन्छन् उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा [[नोबेल पुरस्कार]] प्रदान गरियो।गरियो ।
 
आइन्स्टाइनले [[सापेक्षता]] को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए।दिए उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, [[अणु|अणुहरु]] को ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ।छ ।
 
आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे।लेखे १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो।गर्यो एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् [[वैज्ञानिक]] मानियो।मानियो आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ।मानिन्छ ।
 
== बाल्यकाल र शिक्षा ==
अल्वर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो।भयो उनका पिता एक इन्जीनियर र सेल्सम्यान थिए।थिए उनका आमा पलिन आइन्स्टाइन थिइन्।थिइन् ।
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए।थिए उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके।सिके ।
 
१८८० मा उनको परिवार [[म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले।खोले । यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको ''अक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो।थियो उनको परिवार [[यहूदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए।गए आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले।थाले उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको सारङ्गी सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो।आउँथ्यो ।
[[चित्र:Albert Einstein as a child.jpg‎|thumb|right|१८९३ मा अल्वर्ट आइन्स्टाइन (उमेर- १४ वर्ष)]]
हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे।पढे हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके।सिके उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए।थिए । आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकाए।सिकाए । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए।थिए यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे।गरे यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुको माध्यमबाट धेरै निर्देशित भए।भए ।
 
== विवाह र पारिवारिक जीवन ==
ज्यूरिचमा पढ्दापढ्दै गर्दाकी एक सहपाठी मितेवा मोरेकसँग उनले सन् १९०४ मा विवाह गरे । सन् १९०४ मा पहिलो छोरा ड्रान्स अल्वर्ट र सन् १९१० मा दोस्रो छोरा एडुवार्ड जन्मे । वर्लिनमा धेरै समयसम्म बस्ने कुरामा आइन्स्टाइनको मत उनकी श्रीमती मिलेवाको मत मिल्न नसकेपछि दुई छोराहरू साथ लिइ आइन्स्टाइनलाइृ बर्लिनमै छाडेर ज्यूरिचतिर फर्किन् । पछि सन् १९१९ मा आइन्स्टाइन र मिलेवावीच सम्बन्ध विच्छेद भयो । त्यही वर्ष उनले आÇनै आमाकी दिदीकी छोरी सल्सासँग दोश्रो विवाह गरे । प्रिन्सटनमा सन् १९३६ मा आइन्स्टाइनकी दोश्रो श्रीमति एल्साको मृत्यु भयो । त्यसले उनलाई धेरैनै दुखित पा-यो । यसबाट बुझिन्छ कि उनको पारिवारिक जीवन राम्रो भएन ।
 
== विज्ञान जगतमा आइन्स्टाइनको योगदान ==
 
=== आइन्स्टाइनको प्रकाश विद्युतीय असर(Einstein’s Photoelectric Effect) ===
उनले आÇनो यस सिद्धानत्मा प्रकाशको विद्युतीय असरको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, टड्ढसटन जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र तयो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ । यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाइृ आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।
 
=== सापेक्षतावादको सिद्धान्तः (Theroy of Relativity) ===
सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टतइनका सापेक्षतावादको सिद्धान्तकै एक मूलभूत महत्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शकित्, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेषतावादका सिद्धानतले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुार बुझाउँछ ।
 
=== कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles) ===
यस सिद्धान्त अनुसार परमाणु (Atom) र अपपारमाणिक कणहरू (Sub-atomic Particles) जहिले पनि जथाभावी वा दिशाविहीन (Random) तर नागवेली वा बक्र गति (Zig-gaz Motion) मा घुमिरहेका हुन्छन् । यसरी घुम्दा एक वस्तुको अर्को वसतुसँग स्थिति स्थापक ढक्का (Elastic Collision) हुन्छ भन्ने हो ।
 
=== एकिकृत भौतिक सिद्धान्त (Unified Field Theory) ===
सन् १९२० को अन्त्यतिर विद्युत–चुम्बकीय (Electromagnetism) र गुरुत्वाकर्षण (Gravitation) को प्रकृतिको संयोजन गरी (Unified Field Theory नामक उत्कृष्ट सिद्धान्तको परिकल्पना गरेका थिए । यो सिद्धान्त उनले ब्रम्हाण्ड परिचालन सम्बन्धी नियमहरूलाई उद्धृत गर्ने उद्देश्यले प्रतिपादन गरेका हुन् । जसमा गुरुत्वाकर्षण र विद्युतीय चुम्कतत्व तथ्यको संयोजन गरिएको छ । उनको यो सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा अत्यन्तै चूनौतीपूर्ण र गहन ठानिन्छ । आज विश्वका थुपै वैज्ञानिकहर आइन्स्टाइनको यो सपनालाई पूरा गर्न लागि परेका छन् ।
 
== विचार स्वभाव र चरित्र ==
१. आइन्स्टाइन दार्शनिक एवम समाजवादी विचारका मानववादी
 
पत्रिका “मन्थली रिभ्यू” प्रथम अड्ढमा उनले “Why Socialism?” (समाजवाद नै किन ?) विषयमा एउटा लेख लेखे । यसमा उनले अर्थशास्त्र र समाजवाद” विषयमा प्रष्ट पारेका छन् । उनी पूँजीवादमा विरोधी थिए । विश्वको वर्तमान संकट नै समाधान पूँजीवाद नभई समाजवाद हो भनी उनले व्याख्या गरेका छन् ।
 
२. मानवतावादी आइन्स्टाइन र धर्मप्रति उनको धारणाः
 
एक पटक उनलाई साँगुरो गल्लीबाट जानको लागि मानिसले तान्ने रिक्सामा बस्न अनुरोध गर्दा अस्वीकार गरी भनेका थिएः– मानवलाई पशु झैंव्यवहार गरी त्यसमाथि सवार भएर जान मेरो नैतिकताले कदापी स्वीकार्दैन भन्दै ईश्वरप्रति उनको धारणा थियोः ईश्वर दयालु हुन सकछन् तर दुष्ट हुँदैनन् ।
 
३. प्रजातन्त्रप्रेमी आइन्स्टाइनः
 
उनका शान्ति प्रजातनत्र र समानताप्रतिको प्रतिबद्धता यस्तो थियो: कुनैपनि वस्तु र स्थानका बारेमा छनौट रहेसमम म त्यो देशमा मात्र बस्ने थिए जहाँ कानूनी छनौट स्वयम कारवाही हुनु अगावै आम वा गरिरहने जनस्वतनत्रता । सहिष्णुता र समानता कायम रहोस् । प्रजातन्त्रमा अधिकार र वर्तमानका बारेमा उनको धारणा थियोः सत्यको खोजी गर्ने अधिकार एक कर्तव्य पनि हो । तर सत्य सहित भईसकेपछि त्यसको कुनै पनि अंशलाई कसैले पनि दबाउनु हुँदैन ।
 
४. विज्ञान र विज्ञानसम्बन्धी उनको धारणाः
 
उनले विज्ञानलाई जहिले पनि व्यवहारमा र सामाजिक जनजीवनमा उतार्नुपर्दछ भन्ने ठान्दथे । विज्ञान समाजभनाद टाढा हुनुहुादैन, बरू समाजमा एककार गर्नुपर्दछ भनी भन्दथे । सापेक्षतावादमा सिद्धानतलाई सरल भाषामा भनदथेः जब एक जना केटो सुन्दरी केटसिाग् गफगाफमा भुल्दछ, उसलाई एक घण्टा भनाद बढी समय लाग्दछ । सापेक्षतावादमा सिद्धान्त भनेको नै यही हो । शिक्षाको बारेमा उनको धारणा थियोः शिक्षाको साँचो उद्देश्य भनेको मानिसको मस्तिष्कलाई सोच्ने बनाउन तालिम प्रदान गर्नु हो । तसर्थ शिक्षा अमूल्य छ । ”
 
५. शान्तिवादी आइन्स्टाइनः
 
नाजीवादी जर्मनहरूलाई हटाउन र विश्वबाट नाजीवादी, फाँसीवादी र चिन्चनलाई परास्प “भ्यानहाटन प्रोजेक्ट” मार्फत् आणविक हातहतियारले अमेरिकालाई सम्पन्न पार्न उनी लागे । जर्मनहरूल्े अमेरिकन भनदा अगावै आणविक वमाको निर्माण गर्नेछन् किनकी आणविक भौतिकशास्त्रको क्षेत्रमा जर्मनहरू दोश्रो विश्वयुद्ध भन्दा अगाडि निकै नै अगाडि थिए । दोश्रो विश्व युद्धमा अमेरिकाले जापानमा हिरोसिमा र नागासाकीमा अणुवम प्रहार गरू लाखौं जापानी जनताको नरसंहार गरेपछि अमेरिकी खुला आलोचक बने । विश्व शान्तिको पषमा जनमत निर्माण गर्न “शानित मजबूत” भई विभिन्न देशको भ्रमण गर्दै शान्तिको पक्षमा वकालत गर्न लागे ।
 
६. माखाको दर्शनशास्त्रको प्रभावमा वैज्ञानिक जीवनः
 
आइन्स्टाइनले आÇनो वैज्ञानिक जीव्न सपूर्ण रूपमा दार्शनिक विचारहरको प्रभावमा शुरूवात गर्नु भएको थियो । न्यूटनका सिद्धान्तहरू माथिभौतिकशास्त्री तथ्य दार्शनिक माखद्वार । गरिएको आलोचनाबाट उहाँ अति नै प्रभावित हुनुभएको थियो । आइन्स्टाइनदेखि म्यकँस प्लामे जस्ता महान् वैज्ञानिकहरूमाथि माखको दर्शनको प्रभाव निकै महत्वपूर्ण देखिन्छ ।
 
७. आइन्स्टाइनः समाजवादी तर सोभियत समाजवादमा आलोचनात्मक समर्थकः
 
आइन्स्टाइनले समाजवादमा पक्षपाती र माक्र्सवादका समर्थक थिए भने सोभियत संघ लगायत समाजवादी “अवस्थाका सञ्चालकहरूको स्वस्थ आलोचनामा थिए । उनले सन् १९१७ को समयमा भएको अक्टोवर समाजवादी क्रान्तिको समर्थन गरेका थिए भने आशा अनुसार सोभियत समाजवादले काम गर्न नसकेकोमा आलोचक । उनको विचारमा समाजवादको समाजमुखी व्यक्तिगत स्वतन्त्रतामा र अधिकार कर्तव्यबोध सहितको जनताको जनतन्त्र हुनुपर्दछ । सन् १९५० मा सोभियत नेता जोसेफ स्टालिनद्वारा उनलाई सोभियत संघमा बस्न आमन्त्रित गर्दा उनले अस्विकार गरेका थिए ।
 
८. फासीवाद, जातिवाद र साम्राज्यवाद विरोधी आइन्स्टाइन
 
आइन्स्टाइन फासीवादमा कट्ट । विरोधी हुनुहुनथ्यो । फासीवादमा भुक्तभोगी आइन्स्टाइनले हिटलरको नाजीवादी जर्मनी, मुसालिनीको फासीवादी इटाली र सैन्यवादी जापनको पराजय तथा ल्याम, समानता र स्वतन्त्रताको विजयको लागि दोश्रो विश्वयुद्धमा संलग्न शरणार्थीहरूलाई सहभोज अभियान नै थाले । आइन्स्टाइन उग्र जातिवाद विरोधी थिए ।
 
९. शान्तिपूर्ण विश्व सरकारका पक्षमा आइन्स्टाइन
 
आइन्स्टाइन विश्व शान्तिका पक्षपाती थिए । उनी विज्ञानलाई मानवीय र सामािजक उत्तरदायित्व वहन गर्ने विषयमा केनिद्रत एवम् क्रियाशील बनाउन चाहन्थे । विज्ञानलाई दर्शनसँग जोड्न रूचाउने आइन्स्टाइन “शान्तिपूर्ण विश्व सरकार स्थापनार्थ निरन्तर तल्लीन थिए ।
 
९. त्यागी आइन्स्टाइन
 
सन् १९५२ मा इजरायलमा प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्यृपछि प्रधानमन्त्री डेभिड वेन गुडियनले आइन्स्टाइनलाई इजरायलमा राष्ट्रपति बनिदिन अनुरोध सहित राखिएको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।
 
१०. सरल स्वभावका धनी
 
आइन्स्टाइन अत्यन्तै सरल स्वभावका थिए । कहिले डामरमा पुरानो टाइ हजार बनाएर बाँध्दथे । केश जिङरिङ पारेर हिंड्दे । एकपटक वेल्जियमकी महारानीले उनलाई औपचारिक भ्रमणमा निम्तोमा उनी पैदल हिंडेर दरबाट अघि आइरहेको देखेर उनले प्रश्न सोधिन ? डा. साहेव, किन मैले तपाईमा स्वागर्थ पठाएको कार छोडी लुसुलुस हिंडेर आउनुभएको ? “प्रत्युत्तरमा मुसुक्क मुस्कुराउँदै उनले भने “महारानी महोदय पैदल हिडुनुको मजा, आÇनै ठाउँमा छ ।
 
११. जनतामा सच्चा मित्र आइन्स्टाइन
 
संसारमा विभनिन् ठाउँबा आएका कैयौं मानिसहरू उनलाई भेट्न आउँथे । उनी भ्याएसम्म सबैसँग कुरा गर्दथे । उनी राजनीतकि वहस गर्न खुवै रूचाउँथे । उनी भन्थे “मेरो जीवन समीकरण र राजनीतबिीच विभाजित छ । यसंै प्रसंगमा एक पटक उनले भनेका थिएः राजनीति कर्ताहरूको लागि मात्र हो तर समीकरण अनन्तकालसम्म माथि छ ।
 
== कृति र पुरस्कार ==
१. सापेक्षतावादको विशेष सिद्धानत (१९०५)
 
२. सापेक्षतावाद (१९२०)
 
३. भौतिकशास्त्रको विकास (१९३८)
 
४. यहुदीवाद (१९३०)
 
५. युद्ध किन (१९३३)
 
६. मेरो दर्शन (१९३९)
 
७. मेरो पछिल्ला वर्षहरू (१९५००
 
र सैद्धान्तिक भौतिकशास्त्रमा पाँच सय भन्दा बढी शोध पत्रहरू प्रकाशित छन ।
 
यसका अलवा उनले विज्ञान चिकित्साशास्त्र र दर्शनशास्त्रमा मानार्थ विद्यावारिधी यूरो पर अमेरिकाका दजृनौ विश्वविद्यालयबाट पास । उनलाई विश्वभरिनै जस्तो प्रमुख वैज्ञानिक संस्थाहरूल्े मानार्थ सदस्यता प्रदान गरे । उनले रायल सोसाइटीको कोप्ले पदक (१९१५) । प्रान्कलिन पदक (१९३५) लगायत पचास पदक पाए ।
 
==बाहिरी कडीहरु==
{{Sister project links|Albert Einstein|wikt=Einstein|n=Einstein's equation turns 100|s=Author:Albert Einstein|b=Introduction to Astrophysics/Albert Einstein|voy=no}}
* [http://np.scienceinfotech.com/2016/09/07/analyticalstudyofbiographyalberteinstein/ अल्वर्ट आइन्स्टाइनको जीवनीको विश्लेषणात्मक अध्ययन]
* {{gutenberg author|id=Albert_Einstein|name=Albert Einstein}}
* [http://www.scribd.com/doc/23220527/Ideas-and-Opinions-by-Albert-Einstein ''Ideas and Opinions'', Einstein's letters and speeches], Full text, ''Crown Publishers'' (१९५४) ३८४ pages
* [http://scholar.google.com.au/citations?user=qc6CJjYAAAAJ&hl=en Einstein's Scholar Google profile]
* [[wikilivres:Albert Einstein|Works by Albert Einstein]] (public domain in Canada)
* {{Citation|year=1997 |month= April |publisher=School of Mathematics and Statistics, University of St Andrews, Scotland |title = The MacTutor History of Mathematics archive |url=http://www-history.mcs.st-andrews.ac.uk/Biographies/Einstein.html |accessdate =14 June 2009}}
* ''[http://www.monthlyreview.org/598einstein.php Why Socialism?]'' by Albert Einstein, ''[[Monthly Review]]'', May १९४९
* [http://www.shapell.org/exhibitions.aspx?einstein-original-letters-in-aid-of-his-brethren Einstein's Personal Correspondence: Religion, Politics, The Holocaust, and Philosophy] Shapell Manuscript Foundation
* [http://vault.fbi.gov/Albert%20Einstein FBI file on Albert Einstein]
* [http://www.pha.jhu.edu/einstein/stuff/einstein&music.pdf Einstein and his love of music] – article on [[Physics World]]
* [http://nobelprize.org/nobel_prizes/physics/laureates/1921/einstein-bio.html Albert Einstein] on [[NobelPrize.org]]
* [http://www.history.com/topics/albert-einstein Albert Einstein] – videos on [[History.com]]
* [http://www.pbs.org/wgbh/aso/databank/entries/bpeins.html Science Odyssey People And Discoveries]
*
* [http://www.alberteinstein.info/ Albert Einstein Archives Online (८०,०००+ Documents)] ([http://www.msnbc.msn.com/id/46785542/ns/technology_and_science-science/ MSNBC - १९ March २०१२])
* [http://www.wdl.org/en/item/2745/ Einstein's declaration of intention for American citizenship] on the [[World Digital Library]]
* [http://archon.brandeis.edu/?p=collections/findingaid&id=41 Albert Einstein Collection] at [[Brandeis University]]
 
{{Persondata
Line ४८ ⟶ ११८:
{{Commonscat|Albert Einstein|अल्वर्ट आइन्स्टाइन}}
 
[[श्रेणी:विश्वका चर्चित व्यक्तित्वहरू]]Charles
[[श्रेणी:विश्वप्रशिद्ध वैज्ञानिक]]