"महिनावारी चक्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
 
[[File:Gray589.png|thumb|]]
महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक संकेत हो । महिनावारी हुनु लाई नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर पनि चिनिन्छ
 
==प्रकृति==
साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र [[रगत]] मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड [[पुरुष]]को [[सुक्रकिट]] सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत [[योनिमार्ग]] हुँदै [[योनि]] बाहिरिन्छ जसलाई [[महिनावारी]] वा [[रजस्वला]] भनिन्छ।यश बेला महिलामा [[दिक्क|दिकदारि]], [[तनाव]] [[निर्बल]] हुने जस्ता लक्षण देखिन्छ।
अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र [[रगत]] मिलेर तह बस्न थाल्छ।
सहि समयमा यो अण्ड [[पुरुष]]को [[सुक्रकिट]] सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत [[योनिमार्ग]] हुँदै [[योनि]] बाहिरिन्छ जसलाई
[[महिनावारी]] वा [[रजस्वला]] भनिन्छ।यश बेला महिलामा [[दिक्क|दिकदारि]] , [[तनाव]] [[निर्बल]] हुने जस्ता लक्षण देखिन्छ।
 
==समय==
साधारण त [[महिनावारी]] बाह्र बर्ष देखि पन्ध्र बर्ष सम्ममा सुरु हुन्छ। एउटा भएको सुरु दिनदेखि २१ - ३५ दिनसम्ममा भएको महिनावारी साधारण मानिन्छ । तरपनि समग्रमा यसको अवधि २८ दिन मानिन्छ । महिलाको उमेर ४५ देखि ५५ हुदा यो प्रकृया बन्द हुन्छ।
 
एउटा भएको सुरु दिनदेखि २१ - ३५ दिनसम्ममा भएको महिनावारी साधारण मानिन्छ ।
== महिनावारीको चरण ==
तरपनि समग्रमा यसको अवधि २८ दिन मानिन्छ । महिलाको उमेर ४५ देखि ५५ हुदा यो प्रकृया बन्द हुन्छ।
'''पहिलो चरण''' (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। महत्त्व निकै भए पनि वास्तवमा सामान्यतः ६० देखि ९० मिली मात्र रगत बग्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FSH सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ।
 
'''दोस्रो चरण''' (डिम्ब निष्कासन) डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।
 
'''तेश्रो चरण''' (Luteal phase) भन्नाले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।
 
==समाजमा==
नेपाली समाजमा [[महिनावारी]] लाई [[महिनावारी|नछुने भएको]] भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा) सबैलाई र साना भएपनि [[उपनयन]] गरिसकेको केटा मान्छेलाइ '''छुन, खान दिन''' नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै [[छाउपडि|झुपडिमा]] राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरी हरुले महिनावरीको समयमा अकालमा ज्यान गुमाउनु पर्ने वाध्यता छ ।
नेपाली समाजमा [[महिनावारी]] लाई [[महिनावारी|नछुने भएको]] भनिन्छ ।
यस बेला आफुभन्दा ठुला (सम्वन्धमा)सबैलाई र साना भएपनि [[बर्तमन]] गरिसकेको केटा मान्छेलाइ '''छुन,खान दिन''' नहुने भनिन्छ।
अझ कुनै कुनै ठाउमा बेग्लै [[छाउपडि|झुपडिमा]] राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ।
[[श्रेणी:स्वास्थ्य]]
३२२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/603219" बाट अनुप्रेषित