"जोर्डन" का संशोधनहरू बिचको अन्तर

सा Protected "जोर्डन": अत्यधिक बर्बरता देखिएकोले ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने]...
सा bit minor changes
पङ्क्ति १:
{{stub}}
{{Wikify|date=जुन २०११}}
'''जोर्डन''' आधिकारिक रुपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एशियामा अकाबा खाडीको दक्षिणमा [[सिरियाई मरुस्थल]]को दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा [[सिरिया]], उत्तर-पूर्वमा [[इराक]], पश्चिममा [[पश्चिमी तट]] र [[इजरायल]] र पूर्व र दक्षिणमा [[साउदी अरब]] स्थित रहेको छ। जोर्डन, इजरीयलको साथ [[मृतसागर]] र [[अकाबा खाडी़]]को तट रेखा इजरायल, साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग [[रेगिस्तान]]ले घेरिएको छ, विशेष रुपमा अरब मरुस्थल; हालाँकी, उत्तर पश्चिमी क्षेत्र, [[जोर्डन नदी]]संगसँग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी [[अम्मान]] उत्तर पश्चिममा अवस्थित छ।
 
{{dead end|date=जुन २०११}}
[[जोर्डन]] आधिकारिक रुपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एशियामा अकाबा खाडीको दक्षिणमा [[सिरियाई मरुस्थल]]को दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा
[[सिरिया]],उत्तर-पूर्वमा [[इराक]],पश्चिममा [[पश्चिमी तट]] र [[इजरायल]] र पूर्व र दक्षिणमा [[साउदी अरब]] स्थित रहेको छ। जोर्डन,इजरीयलको साथ [[मृतसागर]] र [[अकाबा खाडी़]]को तट रेखा इजरायल,साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग [[रेगिस्तान]]ले घेरिएको छ,विशेष रुपमा अरब मरुस्थल;हालाँकी,उत्तर पश्चिमी क्षेत्र, [[जोर्डन नदी]]संग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी [[अम्मान]] उत्तर पश्चिममा अवस्थित छ।
Source by:-[[Anmol Dhandeva]]
 
== भूगोल ==
यहाँको कुल क्षेत्रफल ९२,३०० वर्ग किलोमीटर (११२ वां) ४५,४९५ वर्ग मील र पानीले ओगटेको भु-भाग ०.८% रहेको छ।
४५,४९५ वर्ग मील र पानीले ओगटेको भु-भाग ०.८% रहेको छ/
 
== राज्यनीति ==
यो देशमा राजतन्त्र चलिरहेको छ।छ ।
 
==बाह्य लिङ्कहरू==
== अर्थतन्त्र ==
==सन्दर्भ सामग्रीहरू==
 
{{reflist}}
== जीवनशैली ==
==यो पनि हेर्नुहोस्==
== अरु सम्बन्धित विषयहरू ==
{{Commonscat|Jordan|जोर्डन}}
== रिफरेन्स ==
 
== बाहिरी लिन्कहरू ==
[[wikt:जाेर्डन]]
 
 
{{stub}}
{{Commonscat|Jordan}}
"https://ne.wikipedia.org/wiki/जोर्डन" बाट अनुप्रेषित