"तामाकोशी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा केही हिज्जे समन्धी गल्तीहरू सच्च्याइएको छ।
पङ्क्ति २२:
 
 
'''तामाकोशी''' नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो ।हो। तामाकोशी नदी सुनकोशीको सहायक नदिनदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदिनदी हो जुन भोटेकोशिभोटेकोशी भन्दा दुई गुणा ठुलो छ। तामा कोशी नदिनदी थुप्रै हिमनदिहिमनदी र हिम शिखर पग्लेर तिब्बत बाट बग्न सुरु गर्दछ।बुस्तिकोगर्दछ। बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि॰मि॰कि.मि. फैलिएको छ। तामा कोशिकोकोशीको शाब्दिक अनुवाद तामाको नदिनदी रहेको छ। यो नदिलाईनदीलाई दुखको नदिकानदीका नामले पनि चिनिन्छ। राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारिमहामारी फैलिएकोले तिती बिरामिहरुलाईबिरामीहरूलाई काठमाडौबाटकाठमाडौंबाट निकालिनिकाली तामाकोसि कोतामाकोशीको किनारमा पठाएको र सोहिसोही क्रममा तिती लखेटिएका नेवार सहुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनिहरुलेउनीहरुले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनिहरुकोउनीहरुको कठिन यात्रा र दुख वर्णन गर्दछ। गौरिशंखर हिमालको हिमनदिलेहिमनदीले छेरोल्पाछोरोल्पा ताल बनेको छ जसबाट यो नदिनदी उत्पन्न भएको हो। यस नदिको पानी कोपानीको गति असाध्यै उच्च छ। यस नदिकोनदीको पानिकोपानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ। तामाकोसितामाकोशी नदिनदी सप्तकोसिकोसप्तकोशीको सात मध्यमध्ये एक सहायक नदिनदी हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदिनदी कमर्सियल प्रयोग को लागि कठिन छ। कमर्सियल प्रयोग कठिन भएतापनि र्‍याफ्‍टिङ्ग र कयाकिङ्गकोक्याकिङ्गको लागि यो नदिनदी पनि प्रयोग हुदैहुँदै आएको छ। यो नदी [[दोलखा जिल्ला|दोलखा]], [[रामेछाप ]], [[सिन्धुली]] हुदैहुँदै बग्ने नदी हो एवं नेपालको बहुप्रतिष्ठित [[माथिल्लो तामाकोशी जलविद्युत आयोजना]] ४५६<ref>[http://www.doed.gov.np/construction_license_for_generation.php Construction License for Generation, Department of Electricity Development, Nepal]</ref> मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।
यो नदी [[दोलखा जिल्ला|दोलखा]], [[रामेछाप ]], [[सिन्धुली]] हुदै बगने नदी हो एवं नेपालको बहुप्रतिष्ठित [[माथिल्लो तामाकोशी जलविद्युत आयोजना]] ४५६<ref>[http://www.doed.gov.np/construction_license_for_generation.php Construction License for Generation, Department of Electricity Development, Nepal]</ref> मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ।
 
==पूर्ण विवरण ==
"https://ne.wikipedia.org/wiki/तामाकोशी_नदी" बाट अनुप्रेषित