"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा धर्म र जाति
सुधार
पङ्क्ति ७६:
 
== शिक्षा ==
केही बर्ष पहिलेसम्म यंहाका विधार्थीहरु पढाईका लागि भारतको पिथौरागढ र अन्य सहरहरुमा जाने गर्थे | तर आफ्नै देशमा शैक्षिक संस्थाहरुको उपलब्धताका कारण आजभोली यो दर धेरै घटी सकेको छ | आजभोली अधिकाँश विधार्थीहरु स्थानीयस्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो पढाइलाई निरन्तरता दिन्छन |
 
दशरथचन्द नगरपालिकाभित्र रहेका बिद्यालय तथा कलेजहरू:
पङ्क्ति ९०:
 
== '''धर्म''' ==
यंहायहाँ धेरै धार्मिकस्थलहरु छन् | जगन्नाथबाबाजसमध्ये [[जगन्नाथ मन्दिर बैतडी]][[त्रिपुरासुन्दरी मन्दिर, बैतडी]] भगवतीको मन्दिर प्रसिद्ध मन्दिरहरु हुन् |
 
== '''जाति''' ==
यंहायहाँ बढी जसो बाहुन[[ब्राह्मण]], छेत्री[[क्षेत्री]], [[ठकुरी]]दलितहरुको[[दलित]]को बसोबास रहेको छ |
 
==सन्दर्भ सामाग्री==