"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७६:
 
== शिक्षा ==
केही बर्ष पहिलेसम्म यंहाका विधार्थीहरु पढाईका लागि भारतको पिथौरागढ र अन्य सहरहरुमा जाने गर्थे | तर आफ्नै देशमा शैक्षिक संस्थाहरुको उपलब्धताका कारण आजभोली यो दर धेरै घटी सकेको छ | आजभोली अधिकाँश विधार्थीहरु स्थानीयस्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो पढाइलाई निरन्तरता दिन्छन |
 
दशरथचन्द नगरपालिका भित्र रहेका बिद्यालय तथा कलेजहरू:
 
Line ८१ ⟶ ८३:
# श्री विरेन्द्रउच्च माध्यमिक बिद्यालय शाहीलेक
# जगन्नाथ प्राथमिक बिद्यालय, गढी
# जगन्नाथ प्राथमिक बिद्यालय, मडाला
#
# मेजर जेंसेसकी चिल्ड्रेन एकेडेमी गोठलापानी (निजी बिद्यालय)
 
* कलेजको नाम