"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
सन् १८७७-८८ मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई १९२०मा [[रेडियो]]मा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलिफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।
 
== नेपालमा दूरसञ्चारको इतिहास ==
== नेपाल दूरसञ्चार ==
'''नेपाल दूरसञ्चार'''
वि.सं. १९७०मा [[काठमाडौं]]मा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो।हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै [[दूरसञ्चार]] सेवा विस्तारको पहिलो खुड्किलो हो।हो । वि.सं. १९७१मा काठमाडौँ र [[रक्सौल]]बीच ओपन वायर लाईनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो।हो । वि.सं. १९९१मा१९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो।थियो । वि.सं. १९९२मा काठमाडौँमा २५ लाईनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोनटेलिफोन सेवाको श्री[[भगवानशिरूवात गणेश|गणेश]]भयो भयो।
[[नेपाल]] [[दूरसञ्चार]] [[कम्पनी]]को स्थापना कम्पनी ऐन, २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको हो।थियो । यो २०६१ वैशाख १ देखि कम्पनीका रूपमा अस्तित्वमा आएको हो।हो । कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रूपमा यसलाई [[नेपाल टेलिकम]]को रूपमा परिचित गराईयो।नेपालगराईयो । नेपाल दूरसञ्चार को कार्यालय आज नेपाल भरि फैलिएको छ।छ । आजको जमानामा टेलीफोनटेलिफोन ले धेरै सहयोग पुगेको हेरिन्छ।
 
== यो पनि हेर्नुहोस ==
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित