"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३:
 
== इतिहास ==
टेलिफोनको खोज [[एलेक्जेंडर ग्राहम बेल]]ले गर्नु भयेको थियो।थियो । [[टेलीग्राफटेलिग्राफ]] र टेलीफोनटेलिफोन दुबै तारमा आधारित [[इलेक्ट्रिक|इलेक्ट्रिकल]] सिस्टम हो।हो । एलेक्जेंडर ग्राहम बेलले टेलीग्राफलाईटेलिग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो।भयो ।
जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो ३० वर्ष देखि स्थापित माध्यम थियो।थियो । त्यो माध्यमले एक चोटीमापटकमा एक सन्देश पठाउन सकिन्थ्यो।सकिन्थ्यो ।
ग्राहम बेल संगीतकोसंगितको शौकिनशौखिन हुनुहुन्थ्यो।थिए । संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो।सुन्नुहुन्थ्यो । उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो।हुनुहुन्थ्यो । यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो।पुग्यो उहाँले। उनले पहिला इलेक्ट्रिक टेलीग्राफटेलिग्राफ बनाउनु भयो।भयो ।
यस पछि १८७५मा उहाँको भेंट भयो [[स्मिथ सोनियन इंस्टीच्यूट]]को निदेशकनिर्देशक [[जोसेफ हेनरी]] सित।सित भेंट भयो । उहाँले ग्राहमको टेलीफोनकोटेलिफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो।भयो । त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलीफोनकोटेलिफोनको विचारलाई साकार रूप दिन लागि परे।परे । तब गएर उहाँहरूले टेलीफोनकोटेलिफोनको अविस्कार गर्नु भयो।भयो ।
<br />
वर्ष १८६०मा [[एलीशा ग्रे]] र एलेक्जेंडर ग्राहम बेल दुबै जानाले टेलीफोन बनाउने तरीकाको खोज गरि सकेका थिए। दुबै जाना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो।
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित