"हात्ती" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
सा जानकारी थप चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति १८:
'''हात्ती''' विशाल शरीर भएको स्तनधारी जनावर हो। हात्तीहरू [[:en:Elephantidae|Elephantidae]] परिवारको [[:en:Elephas|Elephas]] र [[:en:Loxodonta|oxodonta]] वर्गमा पर्ने जनावरहरू हुन्। हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्। हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन्। प्राचिनकालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसगै लोप भएका थिए। तर यीनीहरू जस्तै देखिने साना हिम हात्तीहरू सन् २००० बीसीको अन्त्य सम्मपनि अस्तित्वमा रहेको अध्ययनहरूले पुष्टी गरेको छ।
हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो। हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ। हत्तीहरूको औशत आयू ५० देखि ७० बर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ बर्षसम्म पनि बचेको पाइएको छ। त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो। सबै भन्दा साना हात्तीहरू एक बाच्छा या एक ठूलो सुङ्गुरको आकारको थिए जुन प्रागैतिहासिक [[:en:Pleistocene|(Pleistocene)]] युगका प्रजातिहरू थिए जुन "क्रेट"[[:en:Crete|(Crete)]] भन्ने द्धिपमा बस्दथे।▼
[[File:हात्तीको बच्चा, शौराहा.JPG|thumb|हात्तीको बच्चा, शौराहा]]
▲हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो। हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ। हत्तीहरूको औशत आयू ५० देखि ७० बर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ बर्षसम्म पनि बचेको पाइएको छ। त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो। सबै भन्दा साना हात्तीहरू एक बाच्छा या एक ठूलो सुङ्गुरको आकारको थिए जुन प्रागैतिहासिक [[:en:Pleistocene|(Pleistocene)]] युगका प्रजातिहरू थिए जुन "क्रेट"[[:en:Crete|(Crete)]] भन्ने द्धिपमा बस्दथे।
[[File:Elephant dung 2.jpg|thumb|हात्तीको मल]]
एसियाली संस्कृतिमा हात्तीहरूलाई ज्ञानको प्रतीक मानिन्छ। यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्द छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ।
यतिञ्जेल सम्मका अध्ययनहरू अनुसार, स्वस्थ वयस्क हात्तीको कुनै प्राकृतिक शिकारिहरू छैनन् तर सिंहले हात्तीका छावाहरू र कमजोर हात्तीहरूलाई शिकार गर्न सक्छ। यसका अलावा मानव घुसपैठ र अवैध शिकारले यिनीहरूलाई संकटमा पारेको छ।
|