"मुम्बई" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति ८७:
 
==इतिहास==
[[कान्दिवली]] नजिकै उत्तरी मुम्बईमा भेटिएको प्राचीन अवशेषहरू सङ्केत गर्छन्, कि यो द्वीप समूह [[पाषाण युग]] देखि नै अस्तित्वमा छ । मानव जनसङ्ख्याको लिखित प्रमाण इशा पूर्व २५० सम्म पाइन्छ, जब यसलाई ह्यापटानेसिया भन्ने गरिन्थ्यो । इशा पूर्व तेस्रो शताब्दीमा यो द्वीपसमूह [[मौर्य साम्राज्य]]को भाग बन्यो, जब [[बौद्ध]] [[सम्राट]] [[अशोक]] महानको शासन थियो ।
{{stub}}
 
सन् १५३४ मा पोर्चुगेली मानिसहरूले [[गुजरात]]का [[बहादुर शाह, गुजरात|बहादुर शाह]]बाट यो द्वीप समूह नियन्त्रणमा लीन सफल भयो । जुन पछि [[चार्ल्स द्वितीय, इङ्ल्यान्ड]]लाई दहेज स्वरूप हस्तान्तरण गरेको थियो ।<ref>{{cite web |url=http://www.fco.gov.uk/servlet/Front?pagename=OpenMarket/Xcelerate/ShowPage&c=Page&cid=1007029394365&a=KCountryProfile&aid=1019061813652 |title=UK Government Foreign and Commonwealth Office |accessdate=2008-01-06 |date=2007-06-28|archiveurl=http://web.archive.org/web/20030731063951/http://www.fco.gov.uk/servlet/Front?pagename=OpenMarket/Xcelerate/ShowPage&c=Page&cid=1007029394365&a=KCountryProfile&aid=1019061813652|archivedate=2003-07-31}}</ref>
 
== चित्र दीर्घा ==
"https://ne.wikipedia.org/wiki/मुम्बई" बाट अनुप्रेषित