"शिव" का संशोधनहरू बिचको अन्तर

सा सुधार
new matter from Shiva Hindi wiki
पङ्क्ति ७३:
|-
||गौतमी (गोदावरी)को तट|| ||यम्बकेश्वर||
शिव पुराणमा वर्णित कालन्जर पर्वत विगतमा एक प्रमुख तीर्थ स्थल थियो । केदारबाट त्यहा“ गाई चराउन जाने गरिन्थ्यो । यसलाई गवाल्लेक पनि भनिन्थ्यो । चन्द राजाहरुले राज्य गर्न थालेपछि यस स्थानको नाम परिवर्तन भइ बैतडी हुन गयो । यस ठाउंमा आदि गुरु शंकराचार्य आएर सात दिनसम्म तपस्या गर्नु भएको थियो । र यसलाई शिवपुराणमा वर्णित तीर्थस्थल भनी पुष्टि पनि गर्नु भएको मानिन्छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
|-
||हिमालयको केदारखण्ड|| ||[[केदारनाथ]]||
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित