"ढाँचा:निर्जल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
{{निर्जल/welcome|Welcome to my Personal Page !}}
 
नेपाली शिक्षा क्षेत्र व्यावसायिकरणको उच्चतम विन्दुमा पुगेको छ तथा अहिले ज्ञान तथा शिक्षाको पहुँचको लागी ठूलो रकम लगानी वा खर्च गर्नु पर्ने अवस्था रहेको छ । प्रविधिको विकाससँग सँगै ज्ञानको भण्डार पुस्तकालयकोपुस्तकालय तथा मुद्रित पुस्तकहरूको प्रयोग पनि ज्यादै न्यून भई सकेको छ भने प्रविधीकोबाटप्रविधीबाट ज्ञान हासिल गर्नु ज्यादै महँगो तथा असहज रहेको छ । साथ साथै यस देशका कयौ मानिसको प्रविधि तथा शिक्षामा पहुँच भाषाको कारण नहुने गरेको छ । कुनै पनि व्यक्तिले अग्रेजी भाषाको ज्ञान नभएको खण्डमा प्रविधिको प्रयोगमा असहजअसहजता तथा ज्ञान प्राप्तिको लागी कठिन नभएकोहुने कारणलेभएकोले प्रविधिको प्रयोगमा भाषाका कारण हुन सक्ने बाधालाई निकारण गरि सकेसम्म प्रायप्रायः ज्ञानबद्धकज्ञानयुक्त सामग्रीहरू नेपाली भाषामा पढ्न सक्ने गरि विकिपिडियाको विकास गरेमा दुरदराजग्रामिण तथा दुर्गम स्थानका नेपाल भाषी प्रयोगकर्ताले समेत प्रविधिको सहि सदुपयोग गरि ज्ञान हासिल गर्न नेपालीसक्ने विकिपिडियाकोसम्भावना महत्वपूर्णदेखिन्छ हात रहेको छ । व्यवसायिककरणव्यवसायिकरण भएको शिक्षालाई '''निःशुल्क शिक्षा अभियान''' मार्फत जनजनमा पहुँच पुर्याई शिक्षा क्षेत्रमा व्यवसायिकरणको कारण आएको नकारात्मक पक्षहरूको निराकरणको लागी मेरो सम्पूर्ण प्रयास विकिपिडियाको विकासको लागी लगाएको छु । <noinclude></noinclude>
 
{{Nirjal stha/major contribution}}
"https://ne.wikipedia.org/wiki/ढाँचा:निर्जल" बाट अनुप्रेषित