"टिपु सुल्तान" का संशोधनहरू बिचको अन्तर

सा थप
सा जानकारी थप
पङ्क्ति ४०:
[[चित्र:Flintlock_Blunderbuss_Tipoo_Sahib_Seringapatam_1793_1794.jpg|left|thumb|टिपु सुल्तानको लागी तयार गरिएको बन्दुक]]
टिपु सुल्तानलाई सैन्य रणनीतिहरूमा उनका बुबाले राखेका फेन्च अधिकृतले सहयोग गर्ने गर्दथ्यो । उनले १५ वर्षको उमेरमा पहिलो मैसोर युद्धमा आफ्ना बुबासँग बिट्रिस विरूद्ध युद्ध गरेका थिए । 
 
== नेतृत्व, नीति तथा नविनतम ==
टिपु सुल्तानले आफ्नो शासनकालमा नयाँ पात्रो, नयाँ सिक्काको प्रचना तथा सात नयाँ सरकारी विभागहरूको शुरूवात तथा युद्धमा रकेट शस्त्रको प्रयोगको थालीना गराएका थिए ।
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/टिपु_सुल्तान" बाट अनुप्रेषित