"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:गङ्गा नदी हटाइयो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४३:
| accessdate = 2013-10-13 }}</ref>
 
गङ्गा नदीले भारतको [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी|बङ्गालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भूभागलाई सिचाई गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, आम जनताको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किलोमिटर सम्म भारत तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा तय गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उउब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गर्दछ । १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँआमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ गङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]हरूको अनेक प्रजाति तँ पाईछन् नै गुलियो पानीको दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्। यो [[कृषि]], [[पर्यटन]], साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूकोसहरहरूलाई जल आपूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको पानीमा ब्याक्टिरियोफेज नामक [[विषाणु]] हुन्छन् जसले जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन । यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा [[नोभेम्बर]], [[सन् २००८|२००८]]मा [[भारत सरकार]]द्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको छ ।
 
== उद्गम ==
पङ्क्ति १७८:
{{main|गङ्गाको आर्थिक महत्त्व}}
[[चित्र:Rafting Tara.jpg|thumb|256px|गङ्गामा [[राफ्टिंग|रैफ्टिंग]]पनि हुन्छ।]]
गङ्गा आफ्नो उपत्यकाहरूमा [[भारत]] र [[बंगलादेश]]को कृषि आधारित अर्थमा भारी सहयोग गर्दछन्, यो आफ्नो सहायक नदीहरू सहित धेरै ठूलो क्षेत्रको लागि सिंचाईको बारहमासेबाह्रमासे श्रोत पनि हो। यि क्षेत्रहरूमा उमार्ने प्रधान उपजमा मुख्यतः [[धान]], [[गहु]], [[दाल]], [[तिलहन]] एवं [[आलू]] छन्। जुन भारतको कृषि आजको महत्त्वपूर्ण श्रोत हों। गङ्गाको तटीय क्षेत्रहरूमा दलदल एवं पोखरिहरूको कारण यहाँ लेग्यूम, खुर्सानि, तोरी, तिल, गहु र जूटको राम्रो खेतिखेती हुन्छ। नदीमा [[मत्स्य पालन|मत्स्य उद्योग]] पनि धेरै मात्रामा चल्दछ। गङ्गा नदी प्रणाली भारतको सबै भन्दा ठूलो नदी प्रणाली हो। यसमा लगभग ३७५ मत्स्य प्रजातिहरू उपलब्ध छन्। वैज्ञानिकोंवैज्ञानिकहरु द्वारा [[उत्तर प्रदेश]] तथा [[बिहार]]मा १११ मत्स्य प्रजातिहरूको उपलब्धता बताएकोबताएका छ।छन।<ref>{{cite web |url= http://fisheries.up.nic.in/manual.htm|title= प्रशिक्षण एवं प्रसार सम्बन्धी मैनुअल|accessmonthday= |accessyear= |last= |first= |authorlink= |coauthors= |date= |year= २००७|month= |format= एचटीएम|work= |publisher= मत्स्य विभाग, उत्तर प्रदेश |pages= |language=|archiveurl= |archivedate= |quote= }}</ref> [[फरक्का बैराज|फरक्का बांध]] बनेपछी गङ्गा नदीमा हिल्सा मछाकोमाछाको भुरा बीजोत्पादनमाउत्पादनमा सहायता भएको छ। <ref>{{cite web |url= http://www.cifri.ernet.in/technology.html|title= हिल्सा ब्रीडिंग एण्ड हिल्साह हैचेरी|accessmonthday= |accessyear= |last= |first= |authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= सी.आई.एफ.आर.आई.|pages= |language= अङ्ग्रेजी|archiveurl= |archivedate= |quote= }}</ref> गङ्गाको महत्त्व पर्यटनमा आधारित आयको कारण पनि हो। यसको तटमा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण तथा प्राकृतिक सौंदर्यबाट भरपूर धेरै पर्यटन स्थल छन जुन राष्ट्रिय आयको महत्त्वपूर्ण श्रोत हों। गङ्गा नदीमा रैफ्टिंगको शिविरहरूको आयोजन गरिन्छ। जुन साहसिक खेलहरू र पर्यावरणद्वारा भारतको आर्थिक सहयोगमा सहयोग गर्छन। गङ्गा तटको तीन ठूलो सहर [[हरिद्वार]], [[इलाहाबाद]] एवं [[वाराणसी]] जुन तीर्थ स्थलहरूमा विशेष स्थान राखछन। यस कारण यहाँ श्रद्धालुहरूको ठूलो सङ्ख्या निरंतरनिरन्तर भइरहन्छ र धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान गर्छ। गर्मीको मौसममा जब पहाडहरू देखि बरफ पग्लिन्छ, तब नदीमा पानीको मात्रा तथा बहाव राम्रो हुन्छ, यस समय उत्तराखंडमा ऋषिकेश - बद्रीनाथ मार्गमा कौडियाला देखि ऋषिकेशको बिच रैफ्टिंग, क्याकिंग तथा कैनोइंगको शिविरहरूको आयोजन गरिन्छ, जुन साहसिक खोलहरूको शौकीन र पर्यटकहरूलाई विशेष रूपले आकर्षित गरेर भारतको आर्थिक सहयोगमा महत्त्वपूर्ण भूमिका निभाइन्छ।<ref>{{cite web |url= http://www.uttara.in/hindi/gmvn/tourist/adv_sports/rafting.html|title= राफ्टिंग |accessmonthday=२२ जून |accessyear=२००९ |last= |first= |authorlink= |coauthors= |date= |year= २००७|month= |format= एचटीएमएल|work= |publisher=उत्तराखंड पोर्टल|pages= |language=|archiveurl= |archivedate= |quote= }}</ref>
 
 
पङ्क्ति १८४:
{{main|गङ्गाको बाँध एवं नदी परियोजनाहरू}}
[[चित्र:Tehri dam india.jpg|thumb|256px|[[टिहरी बाँध]]]]
गङ्गा नदीमा निर्मित धेरै बाँध भारतीय जन-जीवन तथा अर्थ व्यवस्थाको महत्त्वपूर्ण अङ्ग हों। यिनीहरूमा प्रमुख हो फरक्का बाँध, टिहरी बाँध, तथा भीमगोडा बाँध। फरक्का बांध (बैराज) भारतको [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]] प्रान्तमा स्थित गङ्गा नदीमा बनाइएको छ। यस बाँधको निर्माण [[कोलकाता]] बंदरगाहको गाद (सिल्ट) देखि मुक्त गराउनको लागि भएको थियो जुन कि १९५० देखि १९६० सम्म यस बंदरगाहको प्रमुख समस्या थियो। कोलकाता [[हुगली]] नदीमा स्थित एक प्रमुख बंदरगाह हो। ग्रीष्म ऋतुमा हुगली नदीको बहावलाई निरंतरनिरन्तर कायम राख्नको लागि गङ्गा नदीको जलको एक ठूलो भागलाई फरक्का बाँधद्वारा हुगली नदीमा मोडिइएको छ। गङ्गामा निर्मित दोस्रो प्रमुख बाँध [[टिहरी बाँध]] टिहरी विकास परियोजनाको एक प्राथमिक बाँध हो जुन [[उत्तराखण्ड|उत्तराखंड]] प्रान्तको [[टिहरी जिला|टिहरी]] जिल्लामा स्थित छ। यो बाँध गङ्गा नदीको प्रमुख सहयोगी नदी [[भागीरथी]]मा बनाइएको छ। टिहरी बाँधको ऊँचाई २६१ मीटर छ जसले यसलाई विश्वको पाचौं सबै भन्दा ऊँचा बाँध बनाउदछ छ। यस बाँधबाट २४०० मेगावाट विद्युत उत्पादन, २७०,००० हेक्टर क्षेत्रको सिंचाई र प्रतिदिन १०२.२० करोड लीटर पेयजल दिल्ली, उत्तर-प्रदेश एवं उत्तरांचलकोउत्तराखण्डलाई उपलब्ध गराउन प्रस्तावित छ। तेस्रो प्रमुख बाँध भीमगोडा बाँध [[हरिद्वार]]मा स्थित छ जसलाई सन १८४०मा१८४० मा अङ्ग्रेजहरूले गङ्गा नदीको पानीलाई विभाजित गरेर माथि गङ्गा नहरमा मोडनेको लागि बनाइएको थियो। यो नहर हरिद्वारको भीमगोडा नामक स्‍थान देखि गङ्गा नदीको दाहिने तटबाट निक्लदछ। प्रारम्‍भमा यस नहरमा जल पूर्ति गङ्गा नदीमा एक अस्‍थायी बाध बनाएर गरिन्थ्यो। वर्षाकाल प्रारम्‍भ हुदा नै अस्‍थायी बाध फुट्ने गर्दथ्यो तथा मनसुन अवधिमा नहरमा पानी सञ्चालन गरिन्थ्यो। यस प्रकार यस नहरबाट केवल रबीको खेतिहरूलाई नै सिंचाई हुन सक्थ्यो। अस्‍थायी बंध निर्माण स्‍थलको डाउनस्‍ट्रीममा वर्ष १९७८-१९८४को अवधिमा भीमगोडा बैराज निर्माण गरियो। यो बनेपछि माथि गङ्गा नहर प्रणालीबाट खरीफ खेतिमा पनि पानी दिन थालियो।<ref>{{cite web |url= http://idup.gov.in/wps/portal/!ut/p/c0/04_SB8K8xLLM9MSSzPy8xBz9CP0os3hTS1MnnwBHAwP3IH83AyNzoxCTQFMzQxNfU_2CbEdFANeB8hE!|title=सिंचाईको इतिहास तथा प्रदेशको मुख्‍य नहर प्रणालिहरूको सिंहावलोकन|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=उत्तर प्रदेश सिंचाई विभाग|language=}}</ref>
 
== प्रदूषण तथा पर्यावरण ==
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित