"संरक्षित क्षेत्र" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति २:
संरक्षित क्षेत्रको विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न विश्व संरक्षण संघ -आईयूसीएन) ले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ वर्गमा विभाजन गरेको छः
===कठोर निगरानीको प्राकृतिक आरक्ष=== (
यस वर्गको संरक्षित क्षेत्रमा केही वैज्ञानिक अध्ययन र अनुसन्धान बाहेक अरू प्रयोजनमा रोक लगाइएको हुन्छ । नेपालमा यस्तो क्षेत्र निर्धारण भइसकेको छैन । मकालु-वरुणको केही
==राष्ट्रिय निकुञ्ज (नेशनल पार्क):==
प्रकृतिबाट मनोरञ्जन प्राप्त गर्ने प्रयोजनको लागि संरक्षित क्षेत्रहरू यो वर्गमा पर्छन् । नेपालका राष्ट्रिय निकुञ्जहरू पनि यसमै समेटिन्छन् ।
|