"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

सा सामग्री
पङ्क्ति ७:
|map_caption = संयुक्त घाटीहरू गंगा (सुन्तला), ब्रह्मपुत्र (बैंगनी) र मेघना (हरियो)को मानचित्र
<!-- General section *** -->
|country = {{flag|भारत}}
|country1 = {{flag|बंगलादेश}}
|state = [[उत्तराखण्ड]]
|state1 = [[उत्तर प्रदेश]]
पङ्क्ति ८८:
|mouth_long_EW = E
<!-- *** Tributaries *** -->
|tributary sorcetributary_source=[[अलकनन्दा]]
|tributary sorcetributary_source1= धौलीगंगा,
|tributary sorcetributary_source2= [[नन्दाकिनी]],
|tributary sorcetributary_source3= पिण्डर नदी,
|tributary sorcetributary_source4= [[मन्दाकिनी नदी|मन्दाकिनी]],
|tributary sorcetributary_source5=[[भागीरथी नदी|भागीरथी]]
|tributary_left = रामगंगा
|tributary_left1 = [[गोमती नदी|गोमती]]
|tributary_left2 = [[घाघरा नदी|घाघरा]]
|tributary_left3 = [[गण्डकीकालीगण्डकी नदी|गण्डकी]]
|tributary_left4 = [[बुढी गण्डकबुढीगण्डकी नदी|बुढी गण्डक]]
|tributary_left5 = [[कोशी नदी|कोशी]]
|tributary_left6 = [[महानन्दा नदी|महानन्दा]]
पङ्क्ति ११६:
|tributary_right13 = ऋषिगंगा
|tributary_right14 = हनुमान गंगा
|tributary_right15 = [[Sasurसासुर Khaderi]]खदेरी
<!-- *** Image *** --->
|image = Varanasiganga.jpg
पङ्क्ति १२३:
}}
 
'''गंगा नदी''' ({{IPA-hns|ˈɡəŋɡaː|lang}}), वा '''गंगे''' ({{IPAc-en|ˈ|ɡ|æ|n|dʒ|iː|z}} {{respell|GAN|jeez}}) [[भारत]]को एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण [[हिन्दू धर्म|हिन्दू]]हरूको आस्थाको एउटा केन्द्र हो। जसले भारत र बंगलादेशमा मिलाएर २,५१० किमीको दूरी तय गर्दै [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भू -भागलाई सिंचित गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि.मी सम्म भारत तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदिहरूको साथै दस लाख वर्ग किलोमीटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गंगाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौंन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वंदित गंगा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]को अनेक प्रजातिहरू त पाईछन् नै मीठा पानीका दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्। यो [[कृषि]], [[पर्यटन]], साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमा ब्याक्टिरियोफेज नामक [[विषाणु]] हुन्छन् जो जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गंगाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन । यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा [[नोभेम्बर]], [[सन् २००८|२००८]]मा [[भारत सरकार]]द्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको थियो।<ref>http://www.bihartodayonline.com/</ref>
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित