"अमरकोश" का संशोधनहरू बिचको अन्तर

New
 
पङ्क्ति १०:
अमरकोशको सुरुमा लेखिएको स्तुति भगवान्् बुद्धको स्तुति हो भन्ने कुरा स्वीकार गरिएको छ । अमरकोशको रचयितालाई काठमाडौं मूल भएका र उनको नाम अमरसिंह शाक्य हो भन्ने कुरा डा. टीकाराम पन्थीले उल्लेख गरेका छन् ।
==नेपाली टीका==
कुलचन्द्र गौतमले नेपाली भाषामा अमरकोशको अनुवाद गरेको छन् ।<ref>अमरकोश, मिति नलेखिएको, सं. पं. कुलचन्द्र गौतम, वाराणसी ः पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय । स्वयं कुलचन्द्र गौतम संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए । यस पुस्तकको बनारस संस्करण बाहेक नेपाली संस्करण पनि उपलब्ध छ । नेपाल संस्कृत विश्व विद्यालयले यसैका आधारमा संस्कृत नेपाली शब्दकोश पनि प्रकाशन गरेको छ ।<ref></ref> <ref>गौतम, कुलचन्द्, वि.सं.२०५०, संस्कृत नेपाली शब्द कोश, काठमाडौं ः नेपाल संस्कृत व्रिवविद्यालय । </ref></ref>
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित