"माधवप्रसाद घिमिरे (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

सा {{cn}}
जीवनीमा थपथाप
पङ्क्ति २४:
 
==सुरुवाती जीवन==
माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते [[लमजुङ जिल्ला]]को पुस्तुन गाउँमा भयो । जन्मिएरजन्मिएको तीन वर्षमा उनकी आमा बितिन। ६ वर्ष हुँदा अक्षर छिनेका उनले ८–९ वर्षको दूधेहुँदा वालकमैगाउँको मातृत्वविहीनफुलेबाबासँगबाट बन्नपञ्चांग पुगेअध्ययन गरे ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे।<REF>http://www.nagariknews.com/feature-article/story/60739.html</REF> घिमिरेले [[भारत]]मा [[वाराणसी|बनारस]]को क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।
 
 
==पेशागत जीवन र अन्य==
१४ वर्षको उमेरमा ''ज्ञानपुषप'' शीर्षकमा वि.सं.१९९२ मा [[गोरखापत्र]]मा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे । घिमिरे २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए । वनारसबाट फर्किएपछिशास्त्री वि.सं.प्रथम खण्ड उत्तीर्ण गरेपछि विसं १९९८ सालमैसालमा नेपालीभाषानुवाद भाषापरिषदबाट प्रकाशिनीमासिक समितिको२५ रुपैयाँ तलबमा लेखक भइसकेकापदमा घिमिरेलेर २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यपछि २०१० सालमा [[लक्ष्मीप्रसाद देवकोटा]]काको निकटमाअध्यक्षतामा कामगठन पनिभएको गरेकाव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए <REF>http://www.nagariknews.com/feature-article/story/60739.html</REF>
 
 
वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए ।