"विकिपिडिया:विकी विमिन एडिटाथन २०१६" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७९:
==योगदानको खाका==
* फेब्रुअरी ८, २०१६ - मार्च ८, २०१६ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपीडियाका विभिन्न लेखहरूमा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सामग्रीहरू थप गर्ने वा परिमार्जन गर्ने।)
* प्रतियोगिता अवधि भर (फेब्रुअरी ८, २०१६ - मार्च ८, २०१६)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरू पुरस्कृत हुनेछन् ।
* लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य लिङ्क राख्नुका साथै लेखमा कम्तीमा ६० शब्द हुनु अनिवार्य छ । अझ बढी जानकारीको लागि [[विकिपीडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने|नयाँ पृष्ठ कसरी आरम्भ गर्ने]] हेर्नुहोला ।
* कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ६० शब्द राख्नु पर्नेछ ।
* यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछ ।
* विकिपीडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
 
==पुरस्कार==