"दीपिका पादुकोण" का संशोधनहरू बिचको अन्तर

सा {{Featured article}}++
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
| height = {{height|ft=5|in=8}} <ref>{{cite web|url=http://www.celebheightweight.com/2014/11/deepika-padukone-height-weight-bra-size-shoe-size-body-measurements-waist-hips/|title=Deepika Padukone Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips|publisher=Celebrity Measurements|date= |accessdate=2015-09-27}}</ref>
}}
'''दीपिका पादुकोण''' ({{IPA-hns|d̪iːpɪkaː pəɖʊkoːɳ|उच्चारण}}; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री र मोडल हुन् । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक नगदपारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीअभिनेत्रीमा पर्छिन् । उनले आफ्नो जीवन यात्रा [[बलिउड]]मा स्थापित गरिसकेकी छिन् र हालसम्म दुई [[फिल्मफेयर पुरस्कार]] प्राप्त गरिन् ।
 
पादुकोण, ब्याडमिन्टन खेलाडी [[प्रकाश पादुकोण]]की छोरी हुन । उनको जन्म [[कोपनहेगन]]मा भएको हो र हुर्काई [[बेङ्गलोर]]मा भएको हो । वाल्यवस्थामा उनले राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फेसन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन् । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन् । सन् २००६ मा [[कन्नड चलचित्र]] ''[[ऐश्वर्य (चलचित्र)|ऐश्वर्य]]''मा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन् । पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ''[[ओम शान्ति ओम]]'' बाट गरिन् जसले उनलाई [[फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार]] दिलाएको थियो । पादुकोणद्वारा अभिनित ''[[लभ आज कल]]'' (२००९) र ''[[लफङ्गे परिन्दे]]'' (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा कमाइन्। साथै त्यसै समयमा उनीद्वारा अभिनित ''[[बच्ना ए हसिनो]]'' (२००८) र हाँस्य चलचित्र ''[[हाउसफुल (२०१० चलचित्र)|हाउसफुल]]'' (२०१०) चलचित्रले नाकारात्मकनकारात्मक समीक्षा पाएको थियो ।
 
सन् २०१२ मा प्रदर्शित बक्स अफिस हिट ''[[ककटेल (२०१२ चलचित्र)|ककटेल]]'' चलचित्रले उनको अभिनय यात्रामा आयाम त थप्यो नै उनको अभिनयलाई सम्मान प्रदान गर्दै बिभिन्न पुरस्कार समारोहमा उत्कृष्ट अभिनेत्रीको लागि नामाङ्कन समेत गराएको थियो । त्यसपछि उनी ''[[ये जवानी है दीवानी]]'' (२०१३), ''[[चेन्नई एक्सप्रेस]]'' (२०१३) र ''[[ह्याप्पी न्यू इअर (चलचित्र)|ह्याप्पी न्यू इयर]]'' (२०१४) जस्ता हाँस्य चलचित्र जुन [[सबैभन्दा बढी कमाइ गर्ने भारतीय चलचित्रहरू|सबैभन्दा बढी कमाइ गर्ने बलिउड चलचित्र]] रहेका थिए त्यस्ता चलचित्रमा मुख्य महिला पात्रको अभिनय गरेर बलिउडमा आफ्नो स्थान जमाइन् । उनले सन् २०१३ मा ''[[गोलियों की रासलीला राम-लीला]]'' नामक चलचित्रमा दमदार अभिनय गरेर [[फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार]] जितेकी थिइन् ।