"विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने" का संशोधनहरू बिचको अन्तर

सा Replace हरु to हरू
सा सुधार
पङ्क्ति ८१:
==अन्य प्रणालीहरू==
===फोनेटिक===
फोनेटिक नेपाली टाइपिंगकोटाइपिङको निम्ति दुइदुई प्रमुख अफलाइन औजार [[बरह आइऍमईआइएमई]] तथा [[गूगल इण्डिक ट्राँसलिट्रेशनट्रान्सलिट्रेसन]] छन् । यसलाई कम्प्युटरमा इन्स्टल गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ ।
 
===इनस्क्रिप्ट===
देवनागरीमा लेख्न एक स्थायी उपाय [[इनस्क्रिप्ट]] कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिंगटाइपिङ कुञ्जीपटल हो जो भारतीय भाषाहरूको लिपिहरूमा कम्प्यूटरमा लेख्नको निम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरूको लागि [[भारत सरकार]]द्वारा मानकको रूपमा स्वीकृत छ । तल दिएको चित्र टीवीऍसटिभियस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्डकिबोर्ड हो ।
[[Image:Devanagari_INSCRIPT_Keyboard.JPG||center|500px||thumb|टीवीऍसटिभियस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड]]
 
अचेल नयाँ [[प्रचालन तंत्रतन्त्र|प्रचालन तंत्रहरूतन्त्रहरू]], जस्तै - [[विन्डोज अपरेटिड सिस्टम|विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एट]], [[लिनक्स]] तथा [[म्याकिन्टोश]]मा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ ।
 
===रेमिङ्गटन===
===रेमिंगटन===
यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फन्ट [[कृतिदेव]]को टाइपिङ्गको अभ्यास छ भने तपाई रेमिङ्गटन टाइपिंगटाइपिङ औजारहरूको प्रयोग गर्न पनि सक्नुहुन्छ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो । यो भारत मा धेरै प्रचलित छ ।
 
==विभिन्न टाइपिंगटाइपिङ औजार==
हाल नेपाली भाषाको देवनागिरी फन्टमा टाइप गर्नका लागि अनलाइन तथा अफलाइन सुबिधा रहेको छ ।
 
===अफलाइन टाइपिंगटाइपिङ औजार===
डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिंगटाइपिङ औजार:
* [http://sharma.shrish.googlepages.com/Hindi-Toolkit.exe नेपाली टूलकिट (एक्सपीको सीडीक बिना विन्डोजमा नेपाली समर्थन सक्षम गर्न)]
* [http://bhashaindia.com/DownloadsV2/Category.aspx?ID=1 माइक्रोसफ्टको इण्डिक आइएमई] (फोनेटिक, रेमिंगटन तथा इनस्क्रिप्ट )
पङ्क्ति १०६:
* [http://www.google.com/transliterate/Nepali गूगल नेपाली]
 
=== अनलाइन टाइपिंगटाइपिङ औजारहरू===
*[http://www.google.com/inputtools/try/ नेपालीमा युनिकोड टाइपिङ्ग]
*[http://xnepali.net/unicode/convert.php नेपाली युनिकोड कन्भर्ट]