"विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने" का संशोधनहरू बिचको अन्तर

सा Replace हरु to हरू
पङ्क्ति १:
विकिपीडियामा [[देवनागरी]] टाइप गर्नकालागि धेरै तरिकाहरुतरिकाहरू छन् । तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ । त्यसको कीबोर्ड म्याप हेर्नका लागि [[#विकिपीडिया इनपुट प्रणाली|विकिपीडिया इनपुट प्रणाली]] पढ्नुहोस् । नेपाली टाइपका अन्य प्रणालिहरुलागिप्रणालिहरूलागि [[#अन्य प्रणालिहरुप्रणालिहरू|अन्य प्रणालिहरुप्रणालिहरू]] हेर्नुहोस् ।
 
==विकिपीडिया इनपुट प्रणाली==
पङ्क्ति ७९:
__NOTOC__
 
==अन्य प्रणालीहरुप्रणालीहरू==
===फोनेटिक===
फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार [[बरह आइऍमई]] तथा [[गूगल इण्डिक ट्राँसलिट्रेशन]] छन् । यसलाई कम्प्युटरमा इन्स्टल गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ ।
 
===इनस्क्रिप्ट===
देवनागरीमा लेख्न एक स्थायी उपाय [[इनस्क्रिप्ट]] कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ । इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरुकोभाषाहरूको लिपिहरुमालिपिहरूमा कम्प्यूटरमा लेख्नको निम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरुकोलिपिहरूको लागि [[भारत सरकार]]द्वारा मानकको रूपमा स्वीकृत छ । तल दिएको चित्र टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड हो ।
[[Image:Devanagari_INSCRIPT_Keyboard.JPG||center|500px||thumb|टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड]]
 
अचेल नयाँ [[प्रचालन तंत्र|प्रचालन तंत्रहरुतंत्रहरू]], जस्तै - [[विन्डोज अपरेटिड सिस्टम|विन्डोज एक्सपी,भिस्टा,सेभेन तथा एट]], [[लिनक्स]] तथा [[म्याकिन्टोश]]मा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ ।
 
===रेमिंगटन===
यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फन्ट [[कृतिदेव]]को टाइपिङ्गको अभ्यास छ भने तपाई रेमिङ्गटन टाइपिंग औजारहरुकोऔजारहरूको प्रयोग गर्न पनि सक्नुहुन्छ । रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो । यो भारत मा धेरै प्रचलित छ ।
 
==विभिन्न टाइपिंग औजार==