"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा Proposed policy
सा सामग्री थप्दै
पङ्क्ति ९:
<!-- नामाङ्कनकर्ता -->
{{काम जारी}}
 
== मापदण्डको सूची ==
 
=== सामान्य ===
 
यो मापदण्ड कुनै प्रकारको विकिपीडिया पृष्ठमा लाग्न सक्छ जसमा लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेस रहेको छ ।
 
{{Anchor|सा१|g1|उल्लङ्घन}}
==== सा१. सर्वाधिकार उल्लङ्घन ====
 
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन सामग्रीले भरिएको छ ।
 
* {{Tl|Db-g1}}, {{Tl|Db-nonsense}}
 
{{Anchor|सा२|g2|परिक्षण}}
==== सा२.परिक्षण पृष्ठहरू ====
 
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन माथि लागू हुन्छ ।
 
* {{Tl|Db-g2}}, {{Tl|Db-test}}
 
{{Anchor|सा३|g3|बर्बरता|बर्बर}}
 
==== सा३. पूर्ण बर्बरता र धोखापूर्ण ====
 
{{Further|विकिपीडिया:बर्बरता}}
 
यो नियम धोखापूर्ण र गलत जानकारी समावेस गरेर बनाइएको पृष्ठमाथि लागू हुन्छ ।
* {{Tl|Db-g3}}, {{Tl|Db-vandalism}}, {{Tl|Db-hoax}}
 
 
==सन्दर्भ सामग्रीहरू==