सा →‎सहयोग गर्नुहोला: नयाँ खण्ड
पङ्क्ति ३०:
*नमस्कार!
*(राम प्रसाद जोशी ०३:५९, १५ एप्रील २०१० (UTC))
 
== इन्जिनियरिङ्ग जीवन ==
 
आज मिति १९,अप्रिल २०१० को दिन| मेरो लागि अविस्मरणीय दिन रहने छ । मेरो इन्जिनियरिङ्ग जीवनको अन्तिम सैदान्तिक परीक्षा समाप्तीसँगै स्वदेश फिर्तिको उत्साह बढेको छ , मेरो देशको लागि केही गर्न चाहन्छु नेपाल आगमन पश्चात महाबिर पुनले सञ्चालन गर्नुभएको बेतार सञ्जाल विकासमा एक स्वयंसेवकको हैसियतले केही समय योगदान गर्ने विचार छ ।