"धावनमार्ग" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Syangboche.jpg|thumbnail|right|[[स्याङबोचे विमानस्थल]]को चित्र]]
 
[[अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारासङ्गठन]]द्वारा '''धावनमार्ग''' ('''RWY''' वा रनवे)लाई [[विमानस्थल]]मा रहेको भूमी हो जहाँ विमान उडान र अवतरण गर्ने गर्छ भनी परिभाषित गरेको छ ।<ref>{{cite web|title= USAI |url=http://www.faa.gov/airports_airtraffic/air_traffic/publications/atpubs/aim/|website=United States Aeronautical Information Manual|publisher=Federal Aviation Administration}}</ref> धावनमार्ग मानव निर्मित र प्राकृतिक दुई किसिमको हुने गर्दछ । मानव निर्मित धावनमार्गको सतह प्रायः कालोपत्रे वा कन्क्रिटबाट बनेको हुन्छ वा दुवैको मिश्रणले बनेको हुन्छ । प्राकृतिक धावनमार्गको सतह [[घाँस]], ठोस माटो आदिको हुनसक्छ ।
 
==नामकरण==
"https://ne.wikipedia.org/wiki/धावनमार्ग" बाट अनुप्रेषित