सा Nirmal Dulal ले चट्याङ बाट पुनार्निर्देश हटाएर चट्याङ् मा पुनर्निर्देश न्नाछोडि चट्याङ् लाई [[चट्...
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १४:
 
== असर ==
चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ। प्रसिद्व चट्याङ् विशेषज्ञ<ref>अमेरिकास्थित इलिनोय विश्वविद्यालयको लाइटनिङलाईटनिङ इन्जुरी रिसर्च प्रोग्रामकी प्रोफेसर डा. मेरी एन कुपर</ref> का अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन । चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुन्छ ।
 
== सावधानी ==
पङ्क्ति २२:
* सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने ।
* खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने; अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने ।
* बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाइटनिङलाईटनिङ रडको प्रयोग गर्ने
[[चित्र:Global lightning strikes.png|thumb|right|600px|]]
 
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित