"कनिका कपूर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
||
पङ्क्ति १७:
== परिचय ==
कनिका कपूर [[पञ्जाबी भाषा|पञ्जाबी]] तथा सुफी लोकगीतकी गायिका हुन् । [[रागिनी एमएमएस २]] नामक चलचित्रमा उनको गीत ''बेबी डल''ले उनलाई प्रसिद्धी दियो जुन इन्टरनेटमा अति प्रसिद्ध भएको थियो । यस गीतमा [[सन्नी लियोन]] छिन्, तथा यस गीतको निष्काशन हुनु अगावै [[युट्युब]]मा १० लाख भन्दा बढी पटक हेरिएको थियो ।<ref name="j">{{cite web|title=जिसने दी 'बेबी डॉल' सनी लियोनी को आवाज़|date=16 अप्रैल 2014|accessdate=16 जनवरी 2015|publisher=[[बीबीसी हिन्दी]]|url=http://www.bbc.co.uk/hindi/entertainment/2014/04/160411_kanika_babydoll_sunny_va}}</ref> उनले आफ्नो पाहिलो साङ्गीतिक भिडियो सन् २०१२ मा जारी गरेकी थिइन्, जुन डिआर ज्यूसद्वारा निर्मित थियो त्यस एल्बमको नाम ''जुगनी जी'' रहेको थियो, यो गीत अलाम लोहारको गीत जुगनीको हिप-हप अवतरण थियो जसको निर्माता [[लण्डन]]को गायक तथा संगीतज्ञ डिआर ज्यूस थिए । बेबी डलमा कनिकासँगै तीन सह-गायक पनि रहेका थिए जसको नाम ''हरमीत सिंह, मनमीत सिंह'' तथा ''अन्जान भट्टाचार्य'' हो तथा यो तिनै मिलेर मीत ब्रोज अन्जान भनेर चिनिन्छन् ।<ref>[http://www.cinemawale.com/meet-bros-anjjan मीत ब्रोस अंजान।]</ref> सन् २०१५ मा ''[[रोय (चलचित्र)|रोय]]'' चलचित्रमा उनिद्वारा गाइएको चिट्टिया
==सन्दर्भ सामग्रीहरू==
|