"इन्डोनेसिया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ७७:
}}
 
'''इण्डोनेशिया''' ({{IPAc-en|audio=En-us-Indonesia.ogg|ˌ|ɪ|n|d|ə|ˈ|n|iː|ʒ|ə}} {{Respell|IN|də|NEE|zhə}} or {{IPAc-en|ˌ|ɪ|n|d|oʊ|ˈ|n|iː|z|i|ə}} {{Respell|IN|doh|NEE|zee-ə}}), आधिकारिक नाम '''गणतन्त्र इण्डोनेशिया''' ({{lang-id |Republik Indonesia}} {{IPA-may|rɛpʊblik ɪndonesia|id}}) दक्षिण पूर्व [[एशियाएसिया]] र [[ओशेनिया]]मा स्थित एक देश हो । १७,५०८ द्वीपहरू भएको यस देशको जनसंख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसंख्या भयेको देश हो र दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो। यस देशको राजधानी [[जकार्ता]] हो । यस देशको भौगोलिक सीमा [[पापुआ न्यू गिनी]], [[पूर्वी टिमोर]] र [[मलेशिया]] संग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू [[सिंगापुर]], [[फिलिपिन्स]], [[औस्ट्रेलिया]] र [[भारत]]को [[अण्डमान र निकोबार द्वीप समूह|अंडमान र निकोबार द्वीप समूह]] क्षेत्र शामेल छन ।
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/इन्डोनेसिया" बाट अनुप्रेषित