"रेडियो स्टुडियो ५४ नेटवर्क" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
स्टुडियो ५४ नेटवर्कले २०० बाट प्रत्यक्ष प्रसारण सुरु गर्यो । यसको प्रत्यक्ष प्रसारणको यात्रामा विशेष अथितीको उपस्थितिमा विभिन्न सांगीतिक कार्यक्रम, नृत्य, खेल तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिन्छ ।
== स्टुडियो ५४ एन्जल्स==
[[File:Radio Studio 54 Angels 2015.jpg|thumb|स्टुडियो ५४ एन्जल्स]]
५४ एन्जल्स यस स्टेसनकाको बाहिरी कार्यक्रमहरूमा सहयोग गर्नको लागि प्रयोग गरिने तथा जीपमा यात्रा गर्ने "फ्रन्ट गर्ल" हुन । यिनीहरू परिवर्तित भईरहने गर्छन । २०१० देखी यिनीहरू गैर-स्टुडियो ५४ कार्यक्रममा पनि मनोरन्जनकर्ताको रूपमा देखा पर्न लागे ।