४०
edits
(→परिचय) चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
(→इतिहास) चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
मथुरा भारतको उत्तर प्रदेश राज्यको एक एेतिहासिक धरोहर रहेको जिल्ला हो। यस जिल्लाको इतिहास हिन्दु धर्मका पुजित भगवान् श्रीकृष्णसँग सम्बन्धित छ। यो जिल्ला पर्यटकीय दृष्टिले धेरै महत्वपूर्ण मानिन्छ। मथुराको वृन्दावनमा रहेको प्रेम मन्दिर,अङ्ग्रेज मन्दिर,राधाकुण्ड,श्यामकुण्ड,गोवर्धन पर्वत,बरसाना,नन्दगाउँ आदि यहाँका दर्शनीय स्थल हुन्।
भगवान श्रीकृष्णको जन्म यसै क्षेत्रमा भएको कुरा पुराण अादिमा उल्लेख गरिएको छ।
==पर्यटन स्थलहरू==
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/474631" बाट अनुप्रेषित