पङ्क्ति २८:
 
Pathoschildजी , सन् २०१५ मार्च महिनामा ३० सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १५:२८, २५ मार्च २०१५ (युटिसी(UTC))
 
== विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो ! ==
 
प्रिय @[[:User:Pathoschild|Pathoschild]]:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि [[विकिपीडिया:विकिपिडिया_नेपाल_परियोजना|विकिपिडिया नेपाल परियोजना]] सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ । <br/> लेख निर्माण र सुधार गर्दा [[विकिपीडिया:विकिपिडिया_नेपाल_परियोजना|विकिपिडिया नेपाल परियोजना]]मा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र [[विकिपीडिया:विकिपिडिया_नेपाल_परियोजना|विकिपिडिया नेपाल परियोजना]] प्रतियोगिताको लागि अग्रिम शुभकामना ।<br/> विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह