"नेपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
 
== भाषा ==
नेपाली भाषा नेपालको राष्ट्र भाषा हो। यो सरकारी कामकाजको भाषा पनि हो।यसबाहेक नेपालमा लिम्बु,राई,मैथली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ, शेर्पा, तामाङ आदि भाषा पनि बोलिन्छन्।
भाषाविज्ञानको आधारमा हेर्दा नेपाली भाषाको उत्पति भारोपेली परिवारका शतम् शाखाबाट विकसित आर्य-ईरानि शाखाको आर्यली हँगो संस्कृतबाट विकसित भएको हो । विभिन्न विद्वानहरुको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरुमध्य्मा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिन्जा प्रदेशमा एघारौं शताब्दीदेखि नेपाली भाषा जन्मेको हो भन्ने मत देखिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित