Heckert GNU white.svg

स्वागतम्!

नमस्कार्, Mabi subba, यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धन्यवाद। मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरूले एकपटक तलका लेखहरू हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई फेरि पनि स्वागत! 
--सरोज ०९:५५, २३ फेब्रुअरी २०१० (UTC)

जसले पनि विकिपीडिया सम्पादन गर्न पाउँछसम्पादन

Mabi subba जी तपाईले मेरो पृष्ठममा कसैले लेखेको लेख गलत छ भने सच्याउन पाइन्छ कि पाइन्न ? भनेर सोध्नु भएको रहेछ । अवश्व पनि पाइन्छ यो स्वतन्त्र खुल्ला विश्वकोष हो र यसलाई सम्पादन गर्न पाउने सबैलाई बराबर अधिकार छ , तर तपाईले सम्पादन गर्दा तपाईको जानकारीको स्रोत के हो(reference) भनेर पनि खुलाउनु भए वेस हुन्छ । कुनै पनि गलत कुरालाई सच्याउन डर नमान्नु भए हुन्छ । सरोज ०६:१३, १३ जुलाई २०१० (UTC)