"ल्यान्डन डोनोभान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३:
| image = WikiLando.jpg
| image_size =
| caption = डोनोभान अक्टोबर
| fullname = ल्यान्डन तिमोथी डोनोभान<ref>{{Cite news
| title = २००६ फिफा विश्वकप जर्मनी: खेलाडीहरुको सुची
पङ्क्ति १५:
| birth_place = [[ओन्टारियो]],क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
| height = {{height|ft=5|in=8}}<ref>{{cite web|title=MLS Player Profile|url=http://www.mlssoccer.com/players/landon-donovan|publisher=Major League Soccer|accessdate=March 16, 2012}}</ref>
| position = [[
| currentclub =
| clubnumber =
| youthyears1 = १९९९
| youthclubs1 = [[
| years1 = १९९९–२०००
| clubs1 = [[
| caps1 = २८
| goals1 = ९
| years2 = २०००–२००५
| clubs2 = [[
| caps2 = ७
| goals2 = ०
| years3 = २००१–२००४
| clubs3 = → [[
| caps3 = ८७
| goals3 = ३२
| years4 = २००५–२०१४
| clubs4 = [[
| caps4 = २४७
| goals4 = ११२
| years5 = २००९
| clubs5 = → [[
| caps5 = ६
| goals5 = ०
| years6 = २०१०
| clubs6 = → [[
| caps6 = १०
| goals6 = २
| years7 = २०१२
| clubs7 = → [[
| caps7 = ७
| goals7 = ०
| totalcaps = ३९२
| totalgoals =
| nationalyears1 = १९९८–१९९९
| nationalteam1 = [[
| nationalcaps1 = ४१
| nationalgoals1 = ३५
| nationalyears2 = २००१
| nationalteam2 = [[
| nationalcaps2 = ४
| nationalgoals2 = ०
| nationalyears3 = २०००–२०१४
| nationalteam3 = [[
| nationalcaps3 = १५
| nationalgoals3 = ९
| nationalyears4 = २०००–२०१४| nationalteam4 = [[
| nationalcaps4 = १५७
| nationalgoals4 = ५७
| medaltemplates =}}
'''ल्यान्डन डोनोभान''' अमेरीकी फुटबल दुनियाँमा चौध बर्ष तहल्का मच्चाएका तथा फुटबलमा आफ्नो कुशलताका कारण आफ्नो [[अमेरिका राष्ट्रिय फुटबल टिम|राष्ट्रिय टिम]]लाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार खेलाडीको नाम हो ।[[मध्यपंक्ति (फुटबल)|आक्रामक मिड फिल्डर]] डोनोभान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पनि हुन । अमेरीकी फुटबल इतिहाँसकै सर्वाधिक लोकप्रिय खेलाडीका रूपमा चिनिने डोनोभानले यु-
▲'''ल्यान्डन डोनोभान''' अमेरीकी फुटबल दुनियाँमा चौध बर्ष तहल्का मच्चाएका तथा फुटबलमा आफ्नो कुशलताका कारण आफ्नो [[अमेरिका राष्ट्रिय फुटबल टिम|राष्ट्रिय टिम]]लाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार खेलाडीको नाम हो ।[[मध्यपंक्ति (फुटबल)|आक्रामक मिड फिल्डर]] डोनोभान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पनि हुन । अमेरीकी फुटबल इतिहाँसकै सर्वाधिक लोकप्रिय खेलाडीका रूपमा चिनिने डोनोभानले यु-17,यु-20,यु-23 र सिनियर राष्ट्रिय टोलीमा कहिल्यै विर्सन नसकिने छाप छोडेका छन । उनले आफ्नो जादुयी खेलबाट [[जर्मनी]] र [[बेलायत]]मा पनि प्रशंसकको हुल नै बनाएका छन । [[बुन्डेस लिगा]] क्लब बायर लिभरकुसेन र [[बायर्न म्युनिख]] हुँदै इंग्लिस प्रिमियर लिग क्लब इभर्टन पनि डोनोभानलाई भित्र्याउन पछी परेनन । इभर्टनमा रहँदा उनको चर्चा चुलिएको थियो । 2002, 2006 र 2010 विश्वकपमा टिमका लागि खेलेका डोनोभान [[2002 फिफा विश्वकप]]मा गरिमामय फिफा उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्न सफल भएका थिए भने अमेरिकालाई क्वार्टरफाइनलमा पुर्याउन उनको योगदान स्मरणीय रह्यो । यसरी उनले फुटबल प्रेमीका बिच अमित छाप छोडेका छन ।
==यो पनि हेर्नुहोस्==
|