"जिनेदिन जिदान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
| years4 = २००१–२००६ |clubs4 = [[Real Madrid C.F.|Real Madrid]] |caps4 = 155 |goals4 = 37
| totalcaps = ५०६ |totalgoals = 95
| nationalyears1 = 1988–1989१९८८–१९८९ |nationalteam1 = [[France national under-17 football team|France U17]] |nationalcaps1 = 4 |nationalgoals1 = 1
| nationalyears2 = 1989–1990१९८९–१९९० |nationalteam2 = [[France national under-18 football team|France U18]] |nationalcaps2 = 6 |nationalgoals2 = 0
| nationalyears3 = 1990–1994१९९०–१९९४ |nationalteam3 = [[France national under-21 football team|France U21]] |nationalcaps3 = 20 |nationalgoals3 = 3
| nationalyears4 = 1994–2006१९९४–२००६ |nationalteam4 = [[France national football team|France]] |nationalcaps4 = 108 |nationalgoals4 = 31
| manageryears1 = 2013–2014२०१३–२०१४ |managerclubs1 = [[Real Madrid C.F.|Real Madrid]] (assistant)
| manageryears2 = 2014–२०१४– |managerclubs2 = [[Real Madrid Castilla]] }}
'''जिनेदिन जिदाने''' पुर्व फ्रेन्च फुटबलर हुन् । जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् [[१९९८ फिफा विश्वकप]]को फाइनलमा [[ब्राजिल|ब्राजिल]]लाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । उनकै अनुशासनहीन खेलका कारण [[२००६ फिफा विश्वकप]] फाइनलमा फ्रान्स [[इटाली|इटाली]]सँग पराजित हुन पुगेको थियो । इटालीका डिफेन्डर मार्को म्याटेराजीलाई छातीमा टाउँकोले
हानेर (हेड-बट गरेर) उनी रातोकार्ड खादै मैदानबाट विदा भए । त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि । तीन पटक सम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका पेशेवर फुटबलर थिए । उनलाई सुनौलो छवी लिएर छिर्ने र ओइलाएको छवी बोकेर अन्तराष्ट्रिय फुटबलबाट विदा हुने फुटबलर भनेर चिन्ने गरिन्छ । यद्यपी फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाइ गरिँदैन ।