"सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
== सम्पत्तिको वर्गिकरण ==
वित्तीय प्रयोजनको लागी सम्पत्तिलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।
===[[चालु सम्पत्ति]]===
{{मुख्य|चालु सम्पत्ति}}
संस्था वा कम्पनीले विक्री गर्ने प्रयोजना वा उत्पादनको लागी राखिएको सम्पत्तिलाई चालु सम्पत्ति भनिन्छ । साथै कुनै सम्पत्ति जुन निकट १२ महिनाको अवधि भित्र व्यवासायिक प्रक्रिया नगदमा परिणत हुने सम्पत्तिलाई पनि जनाउँदछ ।
 
===गैह्र चालु सम्पत्ति===
"https://ne.wikipedia.org/wiki/सम्पत्ति" बाट अनुप्रेषित