"म्याट्स ह्युमेल्स" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसे...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी [[बुन्डेस लिगा]] क्लब बोरूसिया डर्टमन्ड र [[जर्मनी राष्ट्रिय फुटबल टिम]]को रक्षा पङ्क्ति बाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।
म्याट्स जुलियन ह्युम्मेलस (जर्मन उच्चारण:
[ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर
१९८८) जर्मन फुटबलर हुन् जो [[बुन्डेस लिगा]]
क्लब बोरूसिया डर्टमन्ड र [[जर्मनी राष्ट्रिय
फुटबल टिम]]को रक्षा पङ्क्ति सम्हाल्ने गर्छन् ।
डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् ।
प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न
म्युनिख युथ एकेडेमीका उत्पादन हुन्
जो २००९ मा €४ मिलियनमा डर्टमन्ड
प्रवेश गरेका हुन् ।
 
अन्तराष्ट्रिय जीवनवृत्ती अन्तराष्ट्रियस्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । [[२०१४ फिफा विश्वकप]]मा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए। जहाँ [[थोमस मुलर]]को ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि [[क्रिस्टियानो रोनाल्डो]]जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । [[टोनी क्रुज]]को कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल [[लियोनेल मेस्सी]]को अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने [[मारियो गोट्जे]] थिए ।
अन्तराष्ट्रिय जीवनवृत्ती अन्तराष्ट्रिय
 
स्तरमा उनको प्रदर्शन प्रशंसनिय छ ।
==सन्दर्भ सामग्रीहरू==
[[२०१४
{{reflist}}
फिफा विश्वकप]]मा जर्मनीको पोर्चुगल विरूद्ध
 
४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए
==बाह्य लिङ्कहरू==
जहाँ [[थोमस मुलर]]को ह्याट्रिक पनि सम्मिलित
 
थियो । त्यो गोलले उनको सम्मान बढायो ,
[[श्रेणी:फुटबलर]]
हुन पनि [[क्रिस्टियानो रोनाल्डो]]
जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित
टीमलाई हराउनु खेलाँची कुरा थिएन् ।
[[टोनी क्रुज]]को कर्नरबाट निस्केको पासलाई
सदुपयोग गर्दै हेड गरेका थिए उनले ।
सोही विश्वकपको क्वार्टरफाइनलमा उनले
फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए ।
जर्मनीले उक्त विश्वकपको फाइनल [[लियोनेल
मेस्सी]]को अर्जेन्टिनालाई पराजित गर्दै
जितेको थियो । फाइनलका निर्णायक
गोलकर्ता भने [[मारियो गोट्जे]] थिए ।