"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०७:
 
;विरोध:
मेरो विचारमा पृष्ठमा रङ्गको प्रयोग बढी हुनु भन्दा पनि सहि तरिकाले रङ्गको प्रयोग तथा समिश्रण भए नभएको सम्बन्धमा ध्यान दिनु आवश्यक हुन्छ । रङ्गको प्रयोग गरि पृष्ठमा आउने मौलिकताको सम्बन्धमा कृपया [[:bn:https://bn.wikipedia.org/wiki/প্রধান_পাতা%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A7%E0%A6%BE%E0%A6%A8_%E0%A6%AA%E0%A6%BE%E0%A6%A4%E0%A6%BE|बाङ्गला विकिपीडिया]] हेर्नु होला । तपाईले तयार गर्नु भएको आवरण अग्रेजी विकिपीडियाको हुबहु भए जस्तो लाग्यो मलाई (No Offence) । तसर्थ अन्य विकिपीडियाको जस्तो हुबहु बनाउनु भन्दा मौलिक आवरणमा ध्यान दिने कि? साथै यो प्रस्ताव प्रबन्धकहरू बिच छलफल गरि निर्णय हुन आवश्यक देख्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:२३, २५ जनवरी २०१५ (युटिसी(UTC))