"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{CityInfobox
|नक्सा = Banke_district_location.png
|नगरको नाम =नेपालगञ्ज नगरपालिकाउप-महानगरपालिका
|स्थापना = २०१७ साल
|अञ्चल = [[भेरी अञ्चल]]
पङ्क्ति १०:
|वडा संख्या = -
|मेयर = ??
|टेलिफोन कोड = --०८१
|वेबसाईट = -
}}
 
 
'''नेपालगञ्ज उप महानगरपालिका''' मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको [[भेरी अञ्चल|भेरी]] अञ्चलको [[बाँके जिल्ला|बाँके]] जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रूपेडिया सिमाना नजीक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपूर्ण छ।
 
यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा बिरेन्द चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो।