"रेडिकल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: चार्जयुक्त परमाणु वा परमाणुहरुको समूहलाई रेडिकल भनिन्छ । चा...
 
सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ४:
'''रेडिकल'''हरु दुई प्रकारका हुन्छ्न् :<br />
# क्षारिय रेडिकल/बेसिक रेडिकल : धन विधुतिय चार्ज भएका परमाणु वा परमाणुहरुको समूहलाई बेसिक रेडिकल अथवा इलेक्ट्रोपोजिटिभ रेडिकल भनिन्छ । जस्तै: सोडियम (Na<sup>+</sup>) ।
# अम्लिय रेडिकल/एसिड रेडिकल: ऋण विधुतिय चार्ज भएका परमाणु वा परमाणुहरुको समूहलाई एसिड रेडिकल अथवा इलेक्ट्रोनेगेटिभ रेडिकल भनिन्छ । जस्तै: नाइट्रेट (NO<sub>3</sub><sup>-</sup>) <br />
साधारणतया एउटामात्र परमाणुले बनेको रेडिकललाई साधारण रेडिकल भनिन्छ । जस्तै: क्लोराइड (Cl<sup>-</sup>), हाइड्रोजन (H<sup>+</sup>) आदि ।<br />
दुई वा बढी परमाणुले बनेको रेडिकललाई जटिल रेडिकल भनिन्छ । जस्तै: एमोनियम (NH<sub>4</sub><sup>+</sup>), हाइक्रोमेट(Cr<sub>2</sub>O<sub>7</sub><sup>++</sup>) आदि ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/रेडिकल" बाट अनुप्रेषित