"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: अगस्त → अगस्ट, संग → सँग स्वतःविकी ब्राउजर प्रयोग गर्दै
Spelling and Grammar
पङ्क्ति २८:
जनयुद्धको क्रममा पूर्वी नेपाल र राजधानी वरपरका काभ्रे, रामेछापमा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो। अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ।
 
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनुभएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ। गीतसँगीतप्रति पनि रुचीरुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन्।
 
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ।